केटीहरुले केटाहरुबाट सधै गोप्य राख्ने पाँच कुराहरु

Loading...
Spread the love

महिलाहरुलाई बुझ्नै नसकिने अपारका प्राणीका रुपमा कतिपयले चित्रित गर्ने गरेका छन् । हुन पनि महिलाहरुका कतिपय आनीबानीहरु बुझ्नै नसकिने किसिमका हुन्छन् ।

त्यसैले महिलाका अनौठा आनीबानीहरुकाबारेमा विभिन्न अध्ययन र अनुसन्धानहरु समेत बेलाबेलामा हुने गरेका छन् । यसै सिलासिलामा महिलाहरुले राख्ने गोपनियताकोबारेमा हालै एक अनुसन्धान भएको छ । एक सर्बेले हालै महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने विषयमाथि गहिरो अनुसन्धान गरेको छ ।

एकल र सामुहिक रुपमा गरिएको उक्त सर्बेले पत्ता लगाएका महिलाले कहिल्यै सार्वजनिक नगर्ने ५ विषयलाई उसले हालै सार्वजनिक गरेको छ । यसरी महिलाले कहिल्यै सार्वजनिक नगर्ने त्यस्ता पाँच गोपिनयताको यहाँ चर्चा गरिएको छः

womannn

१. रोमान्सका कुराः महिलाले कहिल्यै पनि आफुले विगतमा गरेका कुरा आफ्ना केटा साथीलाई सुनाउँदैनन् । केटीहरुले यसरी विगतमा गरिएका आफ्ना रोमान्सका मात्र होइन,सामान्य खालका फनि अनुभवहरु पनि साट्न चाहँदैनन् । किन त ?

एक अध्ययनका अनुसार महिलाहरु आफ्ना बास्तविक छवि खुल्ने भय(डर)का कारण यस्ता कुरा आफ्ना केटा साथीसँग गरेर आफ्नो कमजोरीका बारेमा अवगत गराउन चाहँदैनन् । प्रायः केटीहरुले आफ्ना विगतका रोमान्सका रमाइला घटना भन्दा आफ्ना कमजोरी पाटो खुल्न सक्ने र केटा साथीले आफ्नो कमजोरी पत्ता लगाएर नराम्रो ठान्न सक्ने चिन्ताले उनीहरुलाई प्रायः सताउने गरेको छ । त्यसैले उनीहरु आफ्नो चरित्रमाथि उव्जन सक्ने प्रश्नको ख्याल राख्दै यस्ता विषयमा प्राय नखुल्ने गरेको अनुसन्धानपछि दावी गरिएको छ ।

२.केटी साथीबीच हुने कुराकानीका प्रसंगः तपाईले कहिल्यै केटीहरुबीचमा कस्ता कुरा हुन्छन् भनेर आफ्नी प्रेमीकासँग सोध्नु भएको छ ? यदि छैन भने अब भेलेर पनि यस्ता विषयमा आफ्ना केटी साथीसँग जिज्ञासा राख्ने कमष्ट नगर्नु होला किनकी यस्ता जिज्ञासामा तपाइले सही जवाफ पाउन सक्ने सम्भावना अति नै क्षिण हुन्छ ।

एक सर्बेका अनुसार केटीहरुले कहिल्यै पनि केटीसाथीवीचमा भएको कुराकानीबारे सही बताउँदैनन् । एक अनुसन्धानका अनुसार केटीहरुले कहिल्यै गोपनियता भंग नगर्ने मध्येको अर्को महत्वपुर्ण कुरा भनेको केटा साथीको उपस्थितीबिनै केटीहरुबीचमा हुने अन्तरंग कुराकानी पनि एक हो । उनीहरुले यस्ता कुराकानीमा भएका प्रसंग उप्काउँदा समग्र महिलाका कमजोरी कै बारेमा पुरुष साथीले थाहा पाउन सक्ने डरका कारण नभन्ने गरेको उल्लेख छ ।

३. पुर्वप्रमीका बारे : भनिन्छ,लज्जा महिलाको गहना हो । हुन पनि महिलालाई लज्जाको प्राकृतिक स्वभावगत गहना अति नै सुहाएका हुन्छ । प्राकृतिक आनीवानीको कारण पनि हुन सक्छ पुरुषका लागि महिला स्वभावतः बढि नै चामत्कारिक र रहस्यमयपुर्ण लाग्छन्,तिनले देखाउने आनीबानीका कारण ।

यही स्वभावगत विशेषताका कारण गोपनियता भंग नगर्ने केटीहरुले आफ्ना पुर्वप्रेमीका बारेमा बताउने कुरा त अझै कल्पना सम्म पनि नगरे हुन्छ । उनीहरुले कहिल्यै पनि आफ्नो केटा साथीलाई पुर्वप्रेमीसँगको प्रेम,रोमान्स र सेक्सलगायतका कुुराहरु कहिल्यै पनि बताउँदैनन् ।

४.श्रृङगार सामग्रीः महिलाले रहस्यको गर्भमै लुकाएर राख्ने अर्को महत्वपुर्ण कुरा हो,उनीहरुले श्रृङगारका लागि प्रयोग गर्ने श्रृङगार सामग्री । यदि तपाईले आफ्नी केटी साथी कसरी यति धेरै सुन्दर भइन भनेर जान्न चाहनु भयो भने तपाईको यो प्रयास निरर्थक हुनेछ,किनकी तपाईलाई हरेक कुरा दिन तयार रहने उनले यो विषयमा स्पष्ट पार्न त परै जाओस्,बोल्न समेत हिँच्किचाउने छिन् । अध्ययनका अनुसार महिलाले आफ्ना श्रृङगार सामग्रीका बारेमा केही पनि नवताउनुमा आँफैप्रतिको विश्वासको संकटका साथै स्वभावगत लज्जाले पनि काम गरेको हुन्छ ।

५. आफन्तबारेः केटीले मौनता साध्ने अर्को विषय हो,आफन्त । उनीहरुले दिदी,आमा,बुवाले आफ्नो काममा पुर्याउँने सामान्य अवरोभबाहेक उनीहरु र अन्य आफन्तको चारित्रिक विषयमा आफ्ना केटा साथीलाई केही बताउन चाहँदैनन् ।

यि बाहेक केटीहरुले यौनवारे पनि आफ्ना केटासाथीसँग कमै खुलेर कुरा गर्छन् । पुर्विय सभ्यतामा त प्राय केटीहरु यस्ता कुरामा छलफल गर्न हिच्किचाउने भइहाले । तर विकशित भनिएको पश्चिमा संस्कृतिमा हुर्किएका केटीहरु पनि खुलेआम रुपमा यस्ता विषयका बोल्न र आफ्ना कुरा राख्न जलाउँछन् । (ratoparty.com)

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...