देउवा र रावलको नाम संसद्को ‘रेकर्ड’बाट मेटाउन नेम्वाङको निर्देशन

Loading...
Spread the love
भदौ ६, काठमाण्डौ । सभामुख सुवास नेम्वाङले सांसदहरूलाई संयमित भएर आफ्ना अभिव्यक्ति सदनसमक्ष प्रस्तुत गर्न आग्रह गरेका छन्।
व्यवस्थापिका–संसद्को आइतबारको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्ने केही सांसदले उत्तेजित हुँदै अमर्यादित ढङ्गले विभिन्न दलका नेता तथा सांसदविरुद्ध नाम नै किटेर आक्षेप लगाएपछि सभामुख नेम्वाङले त्यस्तो आग्रह गरेका हुन् हो।
थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी (सत्गौवा)ले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र नेकपा (एमाले)का सांसद भीम रावलविरुद्ध आक्रोश पोखेपछि सभामुखले भने,  “उत्तेजित हुनु हुँदैन, असंयमित हुँदा राम्रो सन्देश जाँदैन, सडकमा जारी असंयमता मत्थर पार्ने हामीले असन्तुलित मन्तव्य दिँदा हामी आफँैले बनाएको संसदीय नियमावली विपरीत हुन्छ।”
साथै सभामुखले नेताद्वय देउवा र रावलको नाम व्यवस्थापिका– संसद्को ‘रेकर्ड’बाट मेटाउन संविधानसभा-व्यवस्थापिका–संसद् सचिवालयलाई निर्देशन दिए। रासस
Loading...

यसमा तपाइको मत

main बाट अन्य

थुनछेकसम्बन्धी कानुन र व्यवहारमा व्यापक सुधारको खाँचो

Spread the love अपराधका घटनाहरूको फितलो अनुसन्धान भैरहेको भनेर जनसाधारण चिन्तित भैरहेकै बेला फौजदारी कानुनका विज्ञ, अम्यासकर्ता र न्यायकर्मीहरूले फौजदारी न्यायिक कारबाईमा थुनछेकसम्बन्धी कानुन र व्यवहारले संविधानले प्रत्याभूत गरेको मौलिक हकलाई रक्षा गर्न नसकेको औँल्याएका...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विलम्ब र हदम्यादको सिद्धान्त फरक फरक हुन सर्बोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ :

Spread the loveसबोच्च अदालतको माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले मिति २०७५।१०।१४ मा उत्प्रेषणको मुद्दामा गरेको फैसलामा विलम्वको सिद्धन्त र हद्म्याद एकै नभएको भन्दै दुबैको सैदद्धान्तीक...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

घरमुलीकोे आफूखुसी बिक्री व्यवहारले मान्यता नपाउने

Spread the loveसर्वोच्च अदालत, संयुक्त इजलासवाट भएको फैसलामा घरमुली भई ब्यवाहर संचालनमा मुलिले सिमित संपती बेचविखन गर्न पाउने कानूनी ब्यवस्थामा पनी सर्त र अवस्था हेरिनु पर्ने भन्दै निम्न सिद्धान्त प्रतिपादन गरेको छ । मुद्दा :...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...