विश्वकै राम्री वेट्रसलाई हेर्न सर्वसाधरणको भीड

Loading...
Spread the love

ताईवानको म्याक डोनाल्डमा काम गर्ने एक युवती यतिबेला निकै चर्चित बनेकी छिन् । कारण बनेको छ उनको सुन्दरता । उनको अनुहार गुडियाको जस्तै छ । उनलाई हेर्न रेस्टुरेन्ट बाहिर थुप्रैको भीड लाग्ने गरेको छ ।world Beautyविई विईको एक झलक पाउन पनि मानिसहरु निकै लामो यात्रा तय गरेर आउने गरेका छन् । त्यसैले उनलाई यतिबेला धेरैले म्याकडोनाल्डकी देवी भनेर अघोषित नाम नै दिएका छन् । विई विई फास्ट फुडमा भेला हुने गञहकका लागि चासोको विषय बनेकी छिन् । ताइपेइ शहरमा रहेको यस रेस्टुरेण्टमा आजकल धेरैको घुर्इचो लाग्नुको पछाडी विई विई प्रमुख कारण रहेको रेस्टुरेन्ट मालिकको भनाई छ ।

आफ्नो पढाई समेत पुरा नगरेकी विई विईले अहिलेसम्म फेसबुकमा १ लाख ५० हजारको हाराहारीमा लाईक पाइसकी छिन् । विई विईलाई देखेर सुरुआतदेखी नै ग्राहकहरु छक्क पर्ने गरेका थिए । यसैबीच एक ग्राहकले उनको फोटो खिचेर आफ्नो ब्लगमा राखे । त्यसपछि उनको लोकप्रियता बढ्न थाल्यो । उनले थुप्रै उपनाम पाउन थालिन् । आफ्नो कलेजमा अध्ययन गर्दै गरेकी विई विई पछिल्लो ५ वर्षदेखी यस रेस्टुरेन्टमा पार्टटाइम काम गर्छिन् ।

मानिसहरुले भेट्ने बित्तिकै क्यामेरा तेस्र्याउन थालेपछि आजकल विई विई पनि धेरैसँग घुलमिल हुन थालेकी छिन् । उनी ग्राहकले गर्ने व्यवहारलाई सामान्य लिन्छिन् । विई विई सामाजिक संजालमा स्टार बन्दै गएपछि उनका मालिक भने हैरान भएका छन् । ग्राहकहरु उनीसँग फोटो खिच्न आउन थालेपछि काउन्टर अस्तव्यस्त बनेको भन्दै मालिक रुस्ट भएका हुन् ।

काउन्टरमा उनी नभएको समय ग्राहकले केही नखाई फर्कने गरेको गुनासो पनि मालिकले गर्ने गरेका छन् । उनको इन्टरनेटमा बढ्दो ख्याति देखेर केही गेम शोमा उनलाई निमन्त्रणा समेत आइसकेको छ । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...