अदालतलाई उछिने रेग्मी र यादवले

Loading...
Spread the love

संविधान सभा वैठक माघ ८ गते दिउँसो ३ बजे

नेकास

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक माघ ८ गते दिउँसो ३ बजे आहृवान गर्ने भएका छन ।

संविधान सभा वैठक माघ ८ गते दिउँसो ३ बजे 

 

नेकास

 

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक माघ ८ गते दिउँसो ३ बजे आहृवान गर्ने भएका छन ।
अन्तरिम संविधान २०६३ को धारा ६९ को उपधारा ९१० मा उल्लेख भए बमोजिम मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधान सभाको पहिलो बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आहृवान गरेका हुन् ।

राष्ट्रपति रामवरण यादवले यस विषयलाई समाधन गर्न प्रधानमन्त्रिी खिलराज रेग्मीले वोलाउने कुरामा सहमत भए पश्चात अदालतमा समेत तातोरुपमा उठेको विषय एकाएका सेलाउने भएको छ जो सर्वोच्च खदालतले एमिकस क्युरी मार्फत राय लिई निचोडमा पुग्ने तयारी गरेको थियो । यसरी बाटो खुलेपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नै बैठक बोलाएका हुन् ।
रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले प्रेस विज्ञप्ती जारी गर्दै अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको २१ दिनभित्र प्रधानमन्त्रीले आहृवान गर्ने उल्लेख भएअनुसार रेग्मीले बैठक आहृवान गरेको उल्लेख गरेका छन् ।
बैठक बोलाउन अदालतको निर्णय वा हुनलागेको सुनसवाईलाई समेर्त नपर्खी निर्णय गरिएको छ । बैठक बोलाउने विषयमा प्रमुख राजनीतिक दलहरूसमेत विभाजित भई सहमति कायम गर्न नसकेपछि पहिला अदालतको निर्णयको पर्खाइमा र पछि आएर राष्ट्रपति यादवले रेग्मीलाई छाडिदिने पक्षमा पुगेका थिए । यु उपर परेका २ रिठहरुमा दुवै रिटमाथि सोमबार सुनुवाइ गर्न सर्वोच्च अदालतको विशेष इजलासमा तोकिएको छ । बहस लामो हुन पुगे संविधानसभाको बैठक थप अनिश्चित हुने भएकाले राष्ट्रपति पछि हटेका हुन् । संविधानत निर्वाचन प्रक्रिया सकिएको २१ दिनभित्र सविधानसभाको पहिलो बैठक बोलाउनुपर्ने ब्यवस्था छ ।
संविधानको धारा ६९ मा संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने उल्लेख छ । तर, धारा ५१ मा व्यवस्थापिका संसद्को बैठक भने राष्ट्रपतिले बोलाउने व्यवस्था छ ।
शुक्रबार सहमतिपछि संविधानको बैठक बोलाउन मन्त्रिपरिषद् अध्यक्ष रेग्मी शनिबार शीतल निवास गएका थिए । शीतल निवासबाट फर्केलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बैठकले संविधानसभाको पहिलो बैठक बोलाउने टुंगो लगाएको हो ।
रेग्मी शीतल निवासबाट फर्केपछि राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै ुसंविधानअनुसार संविधानसभाको पहिलो बैठक बोलाउने व्यवस्था गर्नु मन्त्रिपरिषद् अध्यक्षलाई आग्रह गरेको थियो ।

 

{loadposition facebookbox} {jcomments on}  {loadposition relativebox}

 

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...