अदालती प्रकृया पनि बाधक बनेको छ विकास र योजनामा

Loading...
Spread the love

काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का महाप्रवन्धक चन्द्रलाल नकर्मीको सेवा अवधिको बारेमा २ वटा नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद अदालतमा अल्झिएको अल्झिएकै भएको छ ।

उनको पहिलो नागरिकता २०११ साल असार २० गतेको निजले सेवा प्रवेस गर्दा भरेको सिट रोलमा रहेको पाइएको छ र निजलाई सोही आधारमा अवकाश समेत दिएको थियो ।

तर नकर्मीको शैक्षिक प्रमाणपत्रमा २०१२ माघ ९ गतेको देखिए पश्चात शैक्षिक प्रमाणपत्रको आधारमा पनि अवकास दिने प्रचलन भएकोमा सोही आधारमा पुन: पुनरवहाली गरिएको थियो ।

नकर्मी उक्त पुनर्वहाली अन्तरगत सेवामा रहदा रहदै अर्को नागरिक्ता २०१५ माघ १० गतेको पेश गरि सोही अनुरुपको सेवा अवधिको दावि गर्दै सर्वोच्च अदालतमा नकर्मीले नै रिट हालेका थिए ।

रिटमा निजले अफै माहाप्रवन्धक भएको केयुकेयललाई समेत विपक्षी वनाई रिट निवेदन दिएता पनि निजलाई उक्त मुद्दा प्रकृयामा माहाप्रवन्धकको रुपमा रहन मिल्ने गरि अदालतले आदेस दिएको देखिन्छ । जसकारणले मुद्दा निश्पक्ष हुने र प्रमाणको सुरक्षा लगायतका पक्षमा उक्त अदेशले असहज वनाएको केयुकेयलका कर्मचारीको भनाई रहेको छ ।

काठमाण्डौ उपत्यकाको महत्वपूर्ण योजना मेलम्ची देखि योजनागत रुपमा कार्यगर्ने अन्य पक्ष पनि अत्यन्तै सुस्त र प्रभावकारी नभएको र मुद्दाको छिनोफानो नभएकै कारण संस्थानै कमजोर  बन्दै  गएको हुदा जे भए पनि अन्नियोल हटाउन आवाश्यक छ, एक जान कर्मचारीले वताए ।

नकर्मीको मुद्दा २०७० कार्तीक २४ गते दर्ता भएको हो भने ४ पटक सम्म फैसला नगरि अदालतले कारण देखाउ र अन्तरिम आदेश, सूचना दिने, अन्य, अन्य आदेश दिएको छ भने कयौपटक हेर्न नभ्याइने भएको छ ।

मुद्दाको अवस्था हेर्न यहाँ क्लिक गर्नुहोस ।।

अदालतले पनि यस्ता योजनागत संस्थाहरुको विषयलाई अल्झाएर राख्ने भन्दा पनि समयमानै निधान गरि दिए राज्यको विकासलाई पनि अदालतले सहयोग गरेको देखिन्थ्यो, अदालती प्रकृया पनि वाधक वनेको छ विकास, योजना लगायत कतिपय पक्षमा भन्ने मनसाय उक्त संस्थामा कार्यरतहरुको रहेको पाईएको थियो ।

दर्ता नं. ०७०–ध्इ–०३५१
आजसम्म जम्मा चार पटक मात्र सुनुवाई
पेशी चढ्दै करिब ३८ पटक हेर्न नमिल्ने

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...