जेठ २२, काठमाडौं । नेपाल ल क्याम्पसमा आज विहान सधैजस्तो नियमित काक्षा भएनन । कारण कुनै आन्दोलन झगडा वा कुनै भाषण वा कर्यक्रम पनि थिएन कारण थियो फरक र रचनात्क प्रकारको विद्यार्थी र प्राध्यापकहरुको अभियान । आज विश्व वातावरण दिवस “Raise the voice Not the sea level” भन्ने नाराका साथ विश्व भर वातावरण दिवस मनाइरहदा नेपाल ल क्याम्पसमा पनि त्यसकै एक झलक थियो उक्त कार्यक्रम ।
वतावरण कानून केन्द्र त्रि.वि नेपाल ल क्याम्पसले अयोजना गरेको सरसफाई कार्यक्रममा नेपल ल क्याम्पसका विद्यार्थीहरु जुझारु रुपमा वेल्चा र कुचो लिएर सरसफाइमा लगेका देखिन्थे । विषेगरि एलएल.बि. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको विशेष सक्रियता उक्त कर्यक्रममा देखिन्थ्यो । उक्त कार्यक्रममा विद्यार्थी लगायत क्याम्पसका प्राध्यापक, कर्मचारी तथा अन्यको सहभागिता रहेको थियो ।
एलएल.वि. प्रथम वर्षका विद्यार्थीले यस्ता कर्यक्रमहरु वातावरण दिवसमा मात्र नभई प्रत्येक हप्ता गर्ने वताएका छन । उक्त सरसफाई कार्यक्रम पश्चात वातावरण कानून केन्द्र नेपाल ल क्याम्पसले आयोजना गरेको आयोजना गरेको कार्यक्रममा “हिमाल बचाऔँ नेपाल जोगाऔँ” भन्ने विषयमा प्रवचन कार्यक्रम समेत अयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा त्रि.वि. शिक्षाध्यक्षय गुणनिधि न्यौपानेको प्रमुख आतिथ्य तथा कानून शंकाय डिन विद्याकिसोर रोय, अमरप्रसाद पन्त, नेपाल ल क्याम्पसका क्यम्पस प्रमुख कर्णवहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने सम्पूर्ण बक्तहरुले वातावरण संग सम्वन्धित समश्य कुनै राज्यको सिमा भित्र सिमित विषय नभएको हुदा यस विषयमा विश्वका सम्पूर्ण राज्यको समान इच्छा र सकारात्म पहल हुनु पर्ने र नेपालमा पनि वातावरणिय सम्रक्षणमा योजनागत रुपमा लाग्नु पर्ने वताउनु भयो ।
विष्नु न्यौपाने / नेपालकानून.कम
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...