भदौ १७, काठमाण्डौ । राष्ट्रकवि माधव प्रसाद घिमिरेले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आन्दोलनका नाममा दिनहुँ भइरहेका हिंसाप्रति आफु निकै चिन्तित रहेको बताउ ।
केही सातायता मुलुकका विभिन्न भागमा योजनाबद्ध ढंगले मान्छे मार्ने काम भइरहेको बताए । मुलुकले नयाँ संविधानको ढोका खोल्न लागेको तर यस्तो स्वर्णद्वार प्रवेश गर्ने बेलामा किन कसैले देश खल्बल्याइरहेछरु
केही महिनाअघि प्राकृतिक विपत्ति भूकम्पले जमिन र हामीलाई हल्लायो, केही शान्त अवस्थामा आउन खोजिरहेका हामीलाई अहिले फेरि कसैले हल्लाइरहेछ । आखिर किनरु
केही साताअघि कैलालीमा भाला रोपेर बिभत्स हत्या गरिएको घटना र दुई दिनअघि वीरगन्जमा केही नेपालीलाई मारिएको घटना स्मरण गर्दै राष्ट्रकवि घिमिरेले भने, यो सबै आकस्मिक नभएर योजनाबद्ध ढंगबाट मान्छे मार्ने काम भइरहेछ। सद्भाव भड्काउने काम भइरहेछ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी टु नेपालले राजधानीमा बुधबार आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गरेपछि उनले भने, मैले भनिरहनुपर्ने कुरै होइन, यतिबेला घाउ लगाइएको छ, मलमको जरुरत भएको उनको भनाई थियो ।
यसमा तपाइको मत
साहित्य बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...