आन्दोलनमा मारिएका पाँच जनाको वीरगन्जमा शवयात्रा

Loading...
Spread the love

भदौ १९, वीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा बीरगन्जमा मारिएका ५ जनाको शव यात्रा गरिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रागंणबाट शनिबार ११ बजे सुरु भएको शवयात्रा बीरगन्ज नगर परिक्रमा गराएइको थियो ।Birjung Pradarsanअनिशिच्तकालीन कफ्र्यु र निषेधित क्षेत्र घोषणा गरिएको बीरगन्जमा शव यात्रामा हजारौंको सहभागीता थियो। कृष्णजन्माष्टमीको लागि बिहान ९ बजेदेखि दिउसो १२ बजेसम्म स्थानीय प्रसाशनले कफ्र्यु फिर्ता लिए पनि शव यात्रामा हजारौंको सहभागीता भएपछि प्रशासनले कफ्र्यु फिर्ता अवधि लम्ब्याएर दिउसो २ बजेसम्म पुर्याइएको छ । शवयात्रामा मधेशी नेता तथा कार्यकर्ता, नागरिक अगुवा, उद्योगपति, बिभिन्न पेशाकर्मी र सर्वसधारणको उपस्थिति थियो ।

गत सोमबार र मंगलबार सूरक्षाकर्मीको गोलीले मारिएका पाँच जनाको शनिबार बीरगन्जमा निकालिएको शवयात्रा । हजारौंको सहभागीता रहेको शवयात्रामा सुरक्षाकर्मी भने देखिएनन् । भीडमा उत्तेजना फैलिन सक्ने खताराले स्थानीय प्रसाशनले खास खास ठाउँमा मात्र सुरक्षाकर्मी खटाएको छ । खास गरी निषेधित क्षेत्र घोषित एरिया र सडक भएर शव यात्राको मार्ग तय गरिएपनि कुनै अप्रिय घटना भने घटेको छैन् ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले गरेको निर्णय अनुसार मृतकलाई सहिद घोषणाका लागि जिल्ला प्रसाशन कार्याललय, पर्साले गृह मन्त्रालयमा सिफारिस गरेपछि शनिबार पोष्टमार्टमपछि अन्त्येष्टिको गर्न लागिएको हो ।नागरिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...