जागिरको प्रलोभन देखाई सामुहिक बलात्कार

Loading...
Spread the love

भदौ २२, राजस्थान ।  पछिल्लो समय शहरमा  बढ्दै गएका अपराधहरुमा यौन अपराध प्रमुख अपराधको रुपमा चिनिँदै गएको छ । भर्खरैमात्र जागिरको प्रलोभन देखाएर एक युवतीलाई २४ घण्टामा २७ जनाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

rapeभारतको राजस्थानस्थित जयपुर शहरमा जागिरको प्रलोभन देखाएर एक १७ वर्षीय किशोरीको २४ घण्टासम्म लगातार बलात्कार भएको हो । खबर अनुसार पीडित किशोरी आफ्ना परिवारसँग जयपुरकै मंगोलपुरीमा बस्दै आएका थिए । घरको गरिबीका कारण उनी जागिरको खोजीमा थिइन् । किशोरीले बताएअनुसार आइतबार जयपुरका रक्की र उनका पत्नीले उनलाई जागिर दिने आश्वासन दिएर आफूसँगै जयपुर लगेर गए । त्यहाँ उनलाई एक होटलमा लगियो ।

उनलाई होटलमा राखेर रक्की श्रीमतीका साथ बहाना बनाएर बाहिर गए । त्यसपछि होटलका कर्मचारी मुकेश, अनिल, अर्जुन र एक जना अर्का कर्मचारीले उनको लगातार इज्जत लुटे । पीडित युवतीका अनुसार २४ घण्टामा उनलाई २७ जनाले पालैपालो बलात्कार गरेका थिए । उनलाई २४ घण्टासम्म केही पनि खानेकुरा दिइएको थिएन् तर, दोस्रो दिन उनी त्यहाँबाट जोखिम मोलेर भाग्न सफल भइन् र बस चढेर दिल्ली पुगिन् । दिल्ली पुगेर उनले मंगोलपुरी थानामा आफूसँग भएको शोषणको बारेमा पुलिसलाई बताइन् ।

पुलिसले पीड़ित युवतीको स्वास्थ्य परीक्षणमा बलात्कार भएको पुष्टि भएको जनाएको छ । बलात्कार भएको पुष्टि भएपछि अपहरण र सामुहिक बलात्कार ऐनअनुसार मुद्दा दर्ता गरिएको छ । पुलिसका अनुसार पीडित युवतीलाई होटलमा पुर्याउने श्रीमान श्रीमती र होटलका ४ कर्मचारीलाई पक्राउ गरिएको छ । अन्य अभियुक्तहरुको खोजी भइरहेको पुलिसले जनाएको छ । एजेन्सी

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय