रातको निद राम्ररी सुतेपछि स्मरणशक्ति र सिक्ने शक्तिमा सुधार कसरी आउँछ भन्ने प्रक्रिया वैज्ञानिकहरुले पत्ता लगाएका छन्।
चीन र अमेरिकामा रहेको वैज्ञानिकहरुको समूह अत्याधुनिक सूक्ष्मदर्शक यन्त्र ९माइक्रोस्कोप० प्रयोग गरेर मष्तिष्कका कोषबीच अन्तरग्रन्थी सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्।
साइन्स जर्नलमा प्रकाशित उनीहरुको अध्ययनले सघन तालिमले पनि अपुरो निद्राको पूर्ति गर्न नसकेको देखाएको छ।
विशेषज्ञहरुले भनेका छन् यो शानदार र महत्वपूर्ण अध्ययन हो जसले स्मरणशक्तिको प्रक्रिया बाहिर ल्याइदिएको छ।
निन्द्राले स्मरणशक्ति र सिकाइमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा भएकै कुरा हो। तर मस्तिष्कमा वास्तवमा के हुन्छ र निद्रा महत्वपूर्ण हुन्छ भन्ने कुरा विवादको विषय रहँदै आएको छ।
न्यूयोर्क विश्वविद्यालयको स्कूल अफ मेडिसिन र पेकिङ विश्वविद्यालयको शेनजेन ग्रयाजुएट स्कूलका अनुसन्धानकर्ताहरुले घुमिरहेको रडमा हिँडन मुसाहरुलाई नयाँ तालिम दिने क्रमलाई आधार बनाएर यो प्रक्रिया पत्ता लगाएका हुन्।
लगातार पढिरहनु भन्दा पढेर गहिरो निन्द्रा सुत्नाले पढेको कुरा लामो समयसम्म संझना हुन सक्छ ती जनावरहरु सुतिरहेका बेला र तिनलाई निन्द्रा कम भएका बेला अनुसन्धानकर्ताहरुले जिउँदो मस्तिष्कको भित्री भागमा माइक्रोस्कोप मार्फत हेरेका थिए।
उनीहरुको अध्ययनले देखाएको छ, पुरा सुतेका मुसाहरुको स्नायूहरुबीच नयाँ अन्तरसम्बन्ध विकसित भयो र उनीहरुले तालिमको कुरा झन बढि सिकिरहेका थिए।
उनीहरुले स्मरण शक्ति बढाउन गहिरो निन्द्रा आवश्यक परेको देखाए। गहिरो निन्द्राका बेलाको चरणमा मुसाहरुको मस्तिष्कले त्यसदिनको अघिल्लो प्रहरमा गरेको गतिविधि दोहोर्याइरहेको थियो।
न्यूयोर्क विश्वविद्यालयका प्रोफेशर वेन बियाओ गानले बीबीसीलाई भने, ूनिद्राले न्यूरोनहरुबीच नयाँ सम्बन्ध प्रबर्द्धन गर्छ भन्ने नयाँ कुरा हो यो यसअघि अरु कसैलाई थाहा थिएन।
ूहामीले सोच्यौं निद्राले सहयोग पुर्याउँछ तर त्यो अरु कारणले पनि हुन सक्थ्यो। र हामीले देखायौं यसले साँचिकै सहयोग पुर्याउँछ। सुतेका बेलामा पनि मस्तिष्क शान्त हुँदैन उसले दिनभर भएका घटना पुनरावृत्ति गरिरहन्छ र जुन न्यूरोनहरुबीच नयाँ सम्पर्क बनाउन निकै महत्वपूर्ण हुन्छ।
अध्ययनमा एकघन्टा तालिम गरेर सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिलाई तीनघन्टा लामो सघन तालिम गरेर कम सुतेका मुसाहरुको मस्तिष्कको गतिविधिसंग तुलना गरिएको थियो।
यो बेला पनि फरक प्रष्ट देखिन्थ्यो स् सुतेका मुसाहरुले राम्रो गरेका थिए र उनीहरुको मस्तिष्कले नयाँ सम्बन्ध बनाएको देखियो। प्रोफेशर गानले भने यसको प्रभाव विद्यार्थीहरुमा हुनसक्छ।
उनले भने, यदि तिमी केहि कुरा लामो समयका लागि सम्झिरहन चाहन्छौ भने तिमीलाइ न्यूरोनहरुबीचको यो सम्बन्ध आवश्यक हुन्छ।
त्यसैकारण संभवतस् धेरै बेर पढिरहनुभन्दा पढ्ने र राम्रो निन्द्रा सुत्नु उपयुक्त हो।
युनिभर्सिटी अफ सरेकी डा राफेले विन्स्की समररले भनिन्, यो असाध्यै प्रभावशाली राम्ररी वर्णन गरिएको उपलब्ध उच्च प्रविधिको प्रयोग गरेर स्मरणशक्तिको प्रक्रिया देखाइएको प्रभावशाली अध्ययन हो।
यसले दिनमा हुने अनुभवलाई कसरी मस्तिष्कले वहन गर्छ भन्ने कोषहरुबीचको प्रक्रिया देखाएर प्रमाणित गरिएको छ। वास्तवमा यो अध्ययनले निन्द्राले न्यूरोनहरुबीचको नयाँ सम्बन्ध विकास गर्ने भएकाले निद्रा बचाउनु भनेको छ। BBC
यसमा तपाइको मत
रोचक प्रसंग बाट अन्य

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...