बचत सहकारी दलालहरुको संस्था हो गृहमन्त्री: गौतम

Loading...
Spread the love

जेठ २६, काठमाडौं ।  गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतमले बचत तथा ऋण सहकारी संस्थालाई दलालहरुको संस्था बताएका छन् ।

Bamdev gautam

राजधानीको राष्ट्रिय सभागृहमा आयोजित घरेलु तथा साना उद्योग महासंघको २१ औं साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले जनताबाट २० देखि २५ प्रतिशत सम्म ब्याज असुलेर जनतालाई ठगिरहेको आरोप लगाए ।

मन्त्री गौतमले जनतालाई ठगी गर्ने र दलाली काम गर्ने बचत तथा ऋणसहकारीलाई बन्द गर्नुपर्ने धारणा व्यक्त गरे । सरकारी बैंकबाट ८र९ प्रतिशत ब्याजमा रकम ल्याएर २५ प्रतिशत सम्म ब्याज लगाउँछन् उनले भने, किसान र साना व्यापारीलाई मारमा पार्ने त्यस्ता सहकारीलाई किन कारबाही नगर्ने ?

सहकारीका क्षेत्रमा गलत काम गर्नेलाई निरुत्साहित गर्नु बाहेक अर्को विकल्प नरहेको बताउँदै उनले साना तथा घरेलु उद्योगको विकास गर्ने खालका सहकारीलाई अगाडी बढाउनुपर्नेमा मन्त्री गौतमले जोड दिए । त्यस्तै गरि मन्त्री गौतमले राजनीतिक कार्यकर्ताहरुलाई प्रत्यक्ष उत्पादनमा सहभागी गराउन सकेमा मुलुकको अर्थतन्त्र बलियो हुने विचार ब्यक्त गरे ।

मन्त्री गौतमले कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी वस्तुहरुको प्रयोग गर्ने नीति ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । त्यस्तै, चामल, दाल, माछा(मासु, तरकारी विदेशबाट आयात गर्न नपाइने व्यवस्था गरी स्वदेशमा उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने कुरा समेत उनले बताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...