झुटो बोलेको पत्ता लगाउने मेसिन

Loading...
Spread the love

नेकास, काठमाडौ । कर्मचारीकै मिलेमतोमा पैसा लुटपाट भएको हुनसक्ने आशंकामा प्रहरीले नबिल बैंक लुटपाट प्रकरणमा कर्मचारीमाथि नै पोलिग्राफ जाँच गर्ने भएको छ ।

 

महेन्द्रनगरबाट राष्ट्र बैंकको धनगढी शाखा लैजाने क्रममा नबिल बैंकको दुई करोड ३१ लाख रुपैयाँ रहस्यमय रुपमा २५ मंसिरमा लुटिएको थियो ।

झुटो बोलेको पत्ता लगाउने एउटा पोलिग्राफ मेसिनको करिब १२ लाख रुपैयाँ मूल्य पर्दछ । यो प्रविधिको अमेरिकी सरकारको सहयोगमा नेपाल प्रहरीले हालै भित्र्याएको हो ।नेपालमा अनुसन्धान प्रक्रियामा पोलिग्राफसम्बन्धी अनुसन्धान प्रक्रियालाई नेपाल प्रहरीले यही घटनाबाट सुरु गर्न लागेको हो । घटना भएको दुई महिना बित्न लाग्दा पनि प्रहरीले घटनाबारे कुनै महत्वपूर्ण तथ्य फेला पार्न सकेको छैन् ।

पहिले राजा प्रताप मल्लले अपराधका आरोपीलाई हनुमानढोकास्थित कालभैरवअगाडि लगेर बयान लिन्थे, झुट बोले अपराधी रगत छादेर तत्काल मर्छ भन्ने विश्वास थियो । सोही प्रक्रियापछि चारसय बर्षपछि नेपालमा पोलिग्राफ प्रविधि भित्रिएको छ । अब झुट बयान दिए मेसिनले पत्ता लगाउनेछ । उक्त मेसिन चलाउन १० जना प्रहरीले तालिम लिएको नयाँ पत्रिकामा खबर छ ।

के हो पोलिग्राफ

 

यो विधिमा अभियुक्तलाई औषधिमार्फत साँचो बोलाउन लगाइन्छ, जसले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउँछ ।

मुटुको चाल, रक्तचापलगायत शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा पोलिग्राफ मेसिनले झुटो बोलेको पत्ता लगाउँछ । विश्वका धेरै देशका प्रहरीले अपराध अनुसन्धानमा पोलिग्राफ मेसिनको प्रयोग गर्दै आएका छन्।

एउटा पोलिग्राफ मेसिनको करिब १२ लाख रुपैयाँ पर्दछ । प्रहरी अधिकारीहरुका अनुसार पोलिग्राफ मेसिनभन्दा त्यससम्बन्धी तालिम महँगो हुने गर्छ । तालिमका लागि नेपाल प्रहरीलाई अमेरिकाले सहयोग गरेको छ । प्रहरी अधिकारीहरुले आधुनिक प्रविधिको अभावमा अपराध अनुसन्धान प्रभावित हुने गरेको गुनासो गर्दै आएका छन् ।

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...