जेठ २९, काठमाडौं । विश्वकप फुटबल सुरु हुन केही समय बाँकी रहँदा उपत्यकाका विभिन्न सार्वजनिक स्थान एवं रेष्टुराँहरुमा बिना अनुमित प्रोजेक्टर वा ठूलो स्क्रिन राखी विश्वकप फुटबलका खेल देखाउन रोक लगाइएको छ। विश्वकप फुटबलका खेल देखाउनेहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्व अनुमति लिनुपर्नेछ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेकाहरुको हकमा प्रहरीको स्थलगत अनुगमनपछि मात्र फुटबल देखाउन पाइनेछ। जिल्ला प्रशासन कार्यालयबाट फुटबल देखाउन अनुमति लिएका रेष्टुराँ र सामाजिक संस्थाहरुलाई सुरक्षा व्यवस्था हेरेर चलाउन दिने वा नदिने निर्णय गर्ने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए ।
यसरी देखाउने फुटबलका लागि प्रशासनले अलग(अलग मापदण्ड तोकेको छ। चारैतिर सिसीटिभीको निगरानी, पर्याप्त आफ्नै सुरक्षा गार्ड, बक्ती नभएके समयमा आफ्नै ब्याकअपको व्यवस्था, मध्यरातपछि मदिरा बिक्री वितरणमा रोक लगाउनु पर्नेछ । काठमाडौंका रेष्टुराँ, डान्स बार, पबहरुमा १२ बजेपछि मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ। यसरी फुटबल देखाउँदा टिकट बिक्री गर्न भने पाइने छैन, आफ्नै पर्याप्त स्वंसेवक राख्नुपर्ने,जस्ता रहेका छन । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी पवन गिरीका अनुसार मध्यरातमा हुने विश्वकपको बेला प्रहरी सतर्कता बढाइनेछ। ललितपुरका डान्स बार, रेष्टुराँ एवं पबहरु ११ बजेपछि बन्द गरिने छन् ।
भक्तपुर जिल्लाका सार्वजनिक स्थानहरुमा विश्वकपका खेल देखाउन प्रतिबन्ध लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी जगतमान श्रेष्ठले बताए । पुर्वअनुमति लिएको भएमा मात्र सार्वजनिक कम्पाउन्ड भएको सार्वजनिक स्थानमा फुटबल देखाउन पाँउनेछन ।
यो पटकको विश्वकप फुटबल नेपाली समय अनुसार मध्यरातमा परेकाले सम्भावित अपराध र दुर्घटनालाई लाई मध्यनजर गर्दै प्रहरीले सतर्कताका उपाय अपनाएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए ।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...