रेमिट्यान्स क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आएको ईन्टरनेशनल मनि एक्सप्रेस ९आईएमई० प्रा।लि। बिहिबारदेखि १४ वर्ष पुरा गरि १५ औं वर्षमा प्रवेश गरेको छ । १४ औं वार्षिक उत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदयित्व अन्तर्गत पर्यावरण सँग सम्बन्धित बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौ जिल्ला धापासी गा।वि।स। वार्ड नं। ४ स्थित हरिहर धार्मिक बन परिसरमा गरिएको बृक्षारोपण कार्यक्रममा धार्मिक महत्व बोकेका विभिन्न प्रजातीका करीब ३०० विरुवा रोपिएको छन । यसैगरि वार्षिक उत्सवकै अवसरमा प्रधान कार्यालय, पानीपोखरीमा आयोजित विशेष समारोहमा वर्षका विभिन्न विधामा उत्कृष्ट कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सेवा आरम्भको १४ औ वर्षसम्ममा नेपाल अधिराज्यका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३००० भन्दा बढी एजेन्ट÷सब–एजेन्ट, ८२ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तिय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
यसमा तपाइको मत
कानुन र बिजनेश बाट अन्य

Spread the loveकाठमाडौ: देशैभरि अहिले करको चर्चा र परिचर्चा तिव्र भईरहेको वेलामा काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण २०७५ श्रावण १ गतेदेखि लागू भएको दस्तुर...

Spread the loveकाठमाण्डौ: वल्डलिंक कम्युनिकेसनले आफ्ना ग्राहकहरुका लागि लक्षित गर्दै नयाँ नयाँ अफरहरु प्रदान गर्ने कार्यलाई निरन्तरता दिदै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको...

Spread the loveकाठमाडौं: मेगा बैंक नेपाल आठौं बर्ष पूरा गरी आजबाट नवौं बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा सोमबार काठमाडौंको दरवार मार्ग स्थित अन्नपुर्ण होटलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा...

Spread the loveकाठमाडौं: विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२...

Spread the loveकाठमाण्डौ: साथीलाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको...

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना...

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२...

Spread the loveकाठमाण्डौ: यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति...

Spread the loveनयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट...

Spread the loveकाठमाण्डौ: विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पुर्याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेफनेटले...