पीडित प्रश्न – यही हो त न्यायर ?

Loading...
Spread the love

असार ३, बैतडी । बैतडीको दुर्गम गाउँकी उनलाई अहिले न्याय निकै कठीन चिज लागिरहेको छ। यसका निम्ति भौतारिने चेष्टासेमत कस्टसाथ भइसक्यो।

पिडित

‘छोरीमाथि दुस्कर्म गर्नेहरुले सजाय पाउँछन् भन्ने लागेको थियो तर, रिहा पो भए, ‘उनले भने अब कहाँ जाउँ? सर्वोच्च जाने हैसियत छैन।’ परीक्षा दिन गएकी आफ्नी छोरीमाथगि सामुहिक बलात्कार गर्नेहरुलाई पुनरावेदन अदालतले सफाइ दिएपछि उनको मन झन विक्षप्त भएको छ।

बैतडी जिल्ला अदालतले दुई वर्षअघि बलात्कारमा कसुरदार ठहर्‍याई १३-१३ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका दुई युवालाई गत वैशाख १५ गते पुनरावेदन अदालत महेन्द्र नगरले निर्दोस बनाइदिएको खबर आजको कान्तिपुरमा भवानी भट्ट र अगेन्द्र अवस्थीले लेखेका छन्।

जिल्ला अदालतले २०५९ फागुन २२ गते बलात्कार मुद्दामाथिको फैसला गर्दा हदैसम्मको सजाय सुनाउको थियो। जबरजस्ती करणी भनेर जनही ८ वर्ष र सामुहिक जबरजस्ती करणीलाई कारण देखाउँदै थप ५ वर्ष कैद तोकिएको थियो।

२०६९ मा यो घटनाले ठूलै चर्चा पायो। सबुत प्रमाणसहित अभियुक्त द्वय बैतडीकै सागर भट्ट र अमर अवस्थीविरुद्ध चलाएको मुद्दाले पुनरावेदनको फेसलाका कारण नयाँ मोड लिएको छ।

२०५९ चैत ९ गते एसएलसी परीक्षा दिनका लागि बैतडीको पाटनतर्फ गइरहेकी छात्रामाथि सामुहिक बलात्कार भएको थियो। उच्च शिक्षा पढेर परिवारको दुःख कम गर्न सोच पालेकी उनी उक्त घटनाबाट विक्षिप्त रहँदै आएकी छन्। परिवारै ठूलो संकटबाट गुज्रीरहेको छ।चौतर्फी दबाबपछि बैतडी अदालतले बलात्कारमा संलग्न दुईजनालाई सजाय सुनाएको थियो।

समय बित्दै गर्दा पीडा  बिर्सदै जान सकिन्छ। तर पीडित छात्राको परिवारले त्यो मौका पनि पाएन, पुनरावेदनको फैसलाले।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...