काठमाडौ, नेकास । पत्रकार रामकुमार एलनद्वारा लिखित स्याउली सिम्फोनी उपन्यास सार्वजनिक भएको छ ।
राजधानीमा बुधबार पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पुस्तक विमोचन गरे । उपन्यास विमोचन गर्दै नेता नेपालले माओवादी द्वन्द्वको विश्लेषण सचेत वर्गले गर्नुपर्नेमा जोड दिए । भविष्यमा कोही द्वन्द्वको बाटोमा आउन खोज्छ यस्ता पुस्तकले तिनिहरुलाई सचेत बनाउन सहयोग गर्ने नेता नेपालले बताए ।
उनले नीति निर्माताहरुसम्म राजनीतिक पुस्तक पुर्याउन प्रकाशकलाई आग्रह गरे । नेता नेपालले युगले भोगेका द्वन्द्वका केही तस्बिर खिच्न उपन्यास सफल रहेको उल्लेख गर्दै जनयुद्धको उपादेयता कति रहृयो भन्ने विषयमा आम नागरिक, लेखक, विश्लेषक, सहभागी र सञ्चालकहरूले समीक्षा गर्नुपर्ने बताए ।
डेढ दशकदेखि पत्रकारितामा लागेका एलनको पहिलो उपन्यास हो , यो । नेपालमा १० वर्षे जनयुद्धले पारेको असरलाई लेखकले बोले एलनले विमोचन कार्यक्रममा बताए । उनले माओवादी जनयुद्ध सुरु भएदेखि आफ्नो गाउँ मकवानपुरका तामाङ समुदायले भोगेका दुःख पीडाहरूलाई उपन्यासमा समेट्ने कोशिस गरेको जनाए । उनले माओवादीले भन्ने गरेको ताम्सालिङको एउटा युवकलाई पात्र बनाएर द्वन्द्वका भोगाइ समेटेको पनि बताए ।
कार्यक्रममा साहित्यकार श्यामल , हिमाल खबरपत्रिकाका संमपादक किरण नेपाल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र पत्रकार तथा निबन्धकार दिपक साप्कोटाले समेत सोकार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
यसमा तपाइको मत
पुस्तक बाट अन्य

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

Spread the loveमाधव अधिकारी /काठमाडौँ पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...