भारत र चीन विना पनि नेपाल विकसित हुनसक्दछ : डा. कृष्टोफर लिङगल

Loading...
Spread the love

खुल्लाबजार अर्थनीतिका अर्थशास्त्री तथा प्राज्ञ डा. कृष्टोफर लिडगल जो चर्चित पुस्तक सिंगापुरको तानाशाही पूँजिवाद नामक पुस्तकका स्रष्टा पनि हुन् । नेपालसँग सुपरिचित डा. कृष्टोफर, हालै एक सम्मेलनमा नेपाल आउनुभएको बेला नेपालकानूनडटकमवाट शिशिर लामिछानेले वहाँ सँग नेपालको अर्थनीति तथा समसामयिक विषयमा गर्नुभएको अन्तवार्ता :

Dr. Christopher Lingle

दुई सबल अर्थतन्त्रबीच नेपाल :

आधुनिक नेपालका जन्मदाता पृथ्वीनारायण शाहले, लगभग २४० वर्ष अघि नेपाललाई दुई ढुड्गाबीचको तरुलभनेका थिए । तर आज, वास्तवमै नेपाल दुई ढुड्गा बीचको तरुल बनेको छ । भारत र चीनदुवै राष्ट्रहरु प्रगति गरेर धेरै अगाडि पुगेका छन् भने नेपालको अर्थतन्त्र स्थिर र पिछडिएको अवस्थमा नै पाइन्छ । मेरो वुझाईमा यसको सम्पूर्ण दोष नेपाल राज्यका राजनैतिक नेतृत्वमाथि जान्छ, जुन देशको वर्तमान स्थिति बाटनै देखिन आउँछ ।

यो जिम्मेवारी नेपालको राजनैतिक नेतृत्वले लिनुपर्छ जसले आफनो सम्पूर्ण कार्य जनताप्रति जिम्मेवार हुनुको पर्नेमा सिमित आसेपासेलाई खुशी तुल्याउनमा केन्द्रित गरेका छन । यध्यपी नेपालका राजनैतिक दल र तिनका नेताहरुमा जिम्मेवारि तथा उत्तरदायित्वको संस्कार रहेको पाइदंैन जसको प्रत्यक्ष प्रभाव देशको सामाजिक, आर्थिक लगायत समग्र विकासमा परेको पाइन्छ ।

देशमा शक्तिको र अवसरको भागवण्डा र देशका जागरुक जनता आम्दानीको उर्जालाई त्रासमापारी भ्रस्टाचारले सम्रक्षण पाएको र विकास तथा अन्य अत्यावश्यक क्षेत्रमा विकाशक योजना र कर्यहर केन्द्रित हुन पएका छैनन । तथापीकोही योग्य र इमान्दार राजनीतिक क्षेत्रमा रहेकहरु रजनीति भित्रै चुनौतिमा परेका छन त देशको बिग्रिंदो अर्थतन्त्र र कछुवा पाराले गर्दा त्यस्ता निजिक्षेत्रले समेत खुलेर कर्यगर्ने वातावरण वन्न नसकिरहेको अवस्था देखिन्छ ।

यथार्थमा सरकार साँग कुनै पनि त्यस्तो सर्वसम्मत मान्यता र धारणा वनेको देखिदैन जसले गर्दा नेपालको आर्थिक तथा वैदेशिकनीति के कस्तो छ र हुनुपर्दछ भन्ने कुरा सधै अस्थिर नै रहेको छ अस्थिरत पनि विकाशको एक प्रमुख वाधक हो । यस सन्दर्भमा वौधिक वर्गले विदेश नीतिको वारेमा तीन प्रकारका नीतिहे सुझाएको पाईन्छ :

“बराबर रुपमा निकटता, बराबर दुरीमा रहेर, र समानतामाआधारित वैदेशिकनीति”

नेपाल भूपरिवेष्ठित राष्ट्र हो भने भारत र चीन सामुद्रिक सिमा भएका राष्ट्र जो अन्तराष्ट्रिय वजारमा आ–फ्नो जलमार्ग प्रयोग गर्न स्वतन्त्र छन तर नेपालले जलमार्गको सुविधाको लागि कि त भारत कि त चीन संग नै सहकर्य गर्नुको विकल्प हुन्न । यसर्थ नेपालले दुवै देशप्रति समान महत्वका साथ वैदेशिकनीति अवलक्वन गर्नु उपयुक्तहुने देखिन्छ ।

भारत र चीनको अनुपस्थितीमा पनि नेपाल विकसित हुनसक्दछ किन कि नेपालमा आर्थिक विकास र समुन्नतिकालागि प्रशस्तश्रोत, साधन र सम्भावनाहरु छन । नेपाल वैदेशिकव्यापारमा परर्निभर नहुँदा हुने अवस्था भएता पनि वर्तमान वा तत्कालको अवस्थाले यसलाई परित्याग गरिहाल्न सक्ने अवस्था देखिदैन । तर नेपालले आफनो हितलाई मध्यनजर गर्दै भारत र चीन दुवैसँग सुमधुर सम्बन्धलाई कायम राखिरहनुपर्ने कदापि परिवर्तन गर्न नमिल्ने पक्ष देखिन्छ ।

नेपालले भारत र चीनबीच समानतापूर्वक वैदेशिकनीति अपनाई, दुई देश बीच पूलको रुपमानभई आफ्नो र छिमेकी राज्यको समेत हित र विकाशलाई प्राथमिकता दिएर अघि वढ्नु उपयुक्त देखिन्छ, जसले गर्दा नेपाललाई दुई देश बीच रहेर ठूलो फाइदा मिल्ने हुन्छ ।

नेपालकोे अर्थतन्त्र राष्ट्रिय र अन्तराट्रिय बजारमुखि गराउनुपर्ने आजको आवश्यकता हो, जसले धेरै आर्थिक कारोबार र साथ साथै धेरै रोजगारी र त्यसले कुनै पनि विषयमा विशेसज्ञता बढाउँछ र पुरै जीवन स्तरमा पनि सुधार तुल्याउ छ । निजी क्षेत्र र अर्थतन्त्रमा ठूलो नियन्त्रण गर्नाले, रोजगारीमा न्युनता ल्याउछ र अन्योलता तुल्याउँछ ।

कृषिमा रहेको नकारात्मकधारणा :

नेपालीहरुले कृषिलाई तल्लो स्तरको काम ठान्नु पनि नेपमलको सन्दर्भमा एक ठूलो दुःखद पक्ष हो । यदि कृषिलाई, ठूलो आर्थिक मेरुदण्डको रुपमा स्विकार गर्ने हो भने, कृषिजन्य उत्पादन र निर्यातबाट नै ठूलो परिणाममा आर्थिक उन्नति गर्न सकिने प्रस्ट देखिन्छ । नेपालमा उत्पादित कृषि सामाग्रीलाई जस्तै हिमालयको स्वच्छ वातावरणमा उब्जाइएको अर्गानिक उत्पादनहरु लेबलिङ गरी विक्रीगर्न सके नेपालमा उत्पादीत त्यस्ता सामाग्रीको माग विश्वमा रहने देखिन्छ साथै यस्ले विश्वव्यापारमा ठूलो आर्थिक मार्ग लिन सक्दछ ।

त्यसैले नेपाल सरकारले यस्ता योजनाको पहिचान र प्रोत्साहान गरि अघिवढाएमा त्यसवाट असोचनिय फाइदा हुने देखिन्छ जसले अन्तराष्ट्यि सम्बन्धलाई अरु प्रभावकारी र अर्थिक उन्नतिमा समेत महत्पुर्ण फाइदा दिलाउन सक्दछ ।

नेपालमा वैदेशिकप्रभाव :

नेपाल, भारतको अरु र छिमेकी राज्यमाथि प्रभुत्व जमाउने नीतिको चपेटामा परेको छ, जसलाई सहि र प्रष्ट रुपमा हेर्ने हो भने भारत प्रजातान्त्रिक साम्राराज्यवादीको मुलुकको रुपमा रहेको छ । असाम र सिक्कीमको घटनले उक्त नीतिलाई प्रष्ट्याएको छ । त्यसै गरी भुटान भारतको परनिर्भर राज्यको रुपमा रहेको छ ।

अब नेपालमा बाह्य शक्तिबाट हुने हस्तक्षेपलाई रोकथामगर्ने समय आएको छ । त्यसकालागि नेपाललाई एक रणनैतिक अवधारणाको आवश्यकता छ, जसकालागि राजनीतिमा सक्षम, विश्वासिलो र विज्ञको नेतृत्वको आवश्यकता छ तर यस्तो गुण पूर्ण नेतृत्व पाउनु र विकाश हुनु पनि सजिलो देखिदैन ।

नेपालमा पनि वाह्य शक्तिहरु बाट प्रभाव वढाउन प्रयास गरेको अवस्थाछ । यस्को रोकथाम वा निरुपण गर्न नेपालको सन्दर्भमा अत्यन्त आवाश्यक छ । यो तथ्यलाई नेपाली आमजनता र वुद्धिजिवी वर्गहरुबाट देशको परिस्थितीलाई त्यही रुपमाबुझनु पर्ने हो, जबकी नेपाली राजनैतिक वर्गहरुबाट नेपालको आंशिक सार्वभौम भारतलाई सुम्पी सकेको जस्तो देखिन्छ जनतालई राज्यले प्रयोग सामाग्री वनउनु हुदैन त्यस्तै गरि राज्य बाह्यशक्तिको प्रयोग हुनु हुदैन ।

Interview in English “Nepal, a stone between two yams”: Dr. Christopher Lingle

भाषा अनुवाद : प्रज्ञा अर्याल, कविता पन्थ

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...