एक पत्रिकाको खबर अनुसार लहुराबीरमा बस्ने दिक्षा पाठक र अञ्जली श्रीवास्तवले मिलेर वाकी टकी डिभाइस लगाइएको जिन्स बनाएका छन् । अपहरण र बलात्कारको प्रयास गरिरहेका बेला यसको एक बटन दबाउनाले पुलिस हेल्पलाइनको नम्बरमा फोन जाने गर्दछ । त्यसपछि सर्भिलेन्सको मद्दतबाट पुलिस तुरुन्त घटनास्थलमा पुगेर पिडितको मद्दत गर्न सक्छन् ।
कम्प्युटर साइन्सकी छात्रा दीक्षा र इलेक्ट्रोनिक कम्युनिकेसनकी छात्रा अञ्जलीले यो विशेष प्रकारको जिन्स बनाउन निकै मेहनत गरेका छन् । यसमा सेन्सर माइक लगाइएको छ जसको फ्रिक्वेन्सी निकै तेज छ । यसको सर्किटमा मोबाइल चीप पनि लगाइएको छ र यसमा पुलिसको इमेर्जेन्सी नम्बर सेट गरिएको छ ।
जबसम्म फोन उठ्दैन त्यतिबेलासम्म भाइब्रेसन भइरहन्छ । यतिमात्र होइन, यो जिन्समा एउटा क्यामरा पनि जडान गरिएको छ जसलाई ‘अन’ गर्नेबित्तिकै आरोपीहरुको भिडियो बन्न सुरु गर्छ र भिन्न–भिन्नै फाइलमार्फत चिपमा सेट गरिएको नम्बरहरुमा जाने गर्दछ । कम मुल्यमा पाइने यो जिन्सलाई बढिमा तीन महिनासम्म प्रयोग गर्न सकिन्छ । जिन्स तयार भइसकेपछि यसको प्राविधिक जाँच गराई छिट्टै नै बजारमा ल्याउने तयारी भइरहेको छ । (एजेन्सी)
यसमा तपाइको मत
रोचक प्रसंग बाट अन्य

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...