अदालतको विश्वसनियत स्थापित गर्न अदालत कै भूभिका

Loading...
Spread the love

असार २३, काठमाण्डौ । न्याय परिषदले अदालतको विश्वसनियताको विषय र प्रवकारिता वढाउनकोलागि अदालतको सकारात्मक भूमिका कसरी वढाउन सकिन्छ भन्ने विषयमा छलफल गरि प्रभावकारि न्याय सम्पादनको विषयमा छलफलको लागि धुलिखेलमा शनिवार एक कार्यक्रम आयोजना गरेको थियो ।

court

उक्त कार्यक्रममा अधिकंस सर्वोच्च अदालतका न्यायधिसहरु र न्यायपरिषदका सदश्यको समेत सहभागिता रहेको थियो । कार्यक्रममा पछिल्लो समयमा न्यायलय प्रति उठेका विषय टिका टिप्पणी र अदालतवाट आएका विभन्न फैसला र तिनले अदालतको सामाजिक विश्वसनियता खस्किएको हुनसक्ने विषयमा छलफल भएको र अदालतको विश्वसनियत स्थापित गर्न अदालतले नै समारत्मक र प्रभावकारि भूभिका निर्वाह गर्नुपर्ने विषमा सवै सहमत भएको वझिएको छ ।

कार्यक्रमको कारण सर्वोच्च अदालतमा आइतबार दिउँसो साढे २ बजेसम्म कुनै पनि इजलास बसेन । प्रधानन्यायाधिश दामोदरप्रसाद शर्मासहित न्यायाधीशहरु उपस्थित नभएपछि सर्वोच्चमा आइतबार दिउँसो १ बजेर ४५ बजेसम्म दैनिक पेसीसमेत तोकिएको थिएन ।

सर्वोच्च प्रशासनले न्यायाधीशहरु कार्यक्रमबाट आउन ढिलाई भएका कारण समयमा पेसी तोक्न नसकिएको जनाएको थियो । कार्यक्रम सकेर ११ बजेसम्म आइपुग्ने पूर्वयोजना थियो, तर आउने क्रममै करिव १ बज्यो, सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहाले भने कार्यक्रम सकेर आउन ढिला भएका कारण पेसी ढिला गरी तोकिएको हो । प्रधानन्यायाधीश सहित न्यायाधीशहरु कार्यक्रममा गएपछि टाढा टाढाबाट सर्वोच्च आएका सेवाग्राही मर्कामा परेका थिए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...