माधव अधिकारी /काठमाडौँ
पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा कथा समेटेर यस पुस्तकलाई सावृजनिक गरेको हो ।
पुस्तक विमोचन गर्दै प्रसिद्ध समालोचक एक उपन्यासकार सञ्जीव उप्रेतीले आफू यस कृतिभित्र सङ्गहित कथाले बोकेको स्थानीय रङ्ग र नेपाली कथाबाट निकै रोमाञ्चित भएको बताए । उनले, पश्चिमका लेखिएको सबै राम्रो तथा पूर्वको नराम्रो भनेर पूर्वाग्रह पाल्नेहरूका लागि यो पुस्तक एउटा कसिलो जवाफ भएको पनि बताए ।
प्रमुख वक्ताको स्थानबाट बोल्दै कवि तथा कथाकार अम्माराज जोशीले सङ्ग्रहित कथाको सांस्कृतिक पक्ष निकै बलियो भएको बताए । केही कथामा भने भाव निकै मर्मस्पर्शी भए पनि विवरणको कमी खडकिएको टिप्पणी गरे ।
विमोचन समारोहको अध्यक्षता गरिरहेका समालोचक अरुण गुप्तोले प्रकाशनको तिरन्तता यस कार्यसँग जोडिएका सबैको प्रतिबद्धताको प्रमाण भएको टिप्पणी गरे । सङ्ग्रहलाई महेश पौड्यालले सम्पादन गरेका हुन् ।
यसमा तपाइको मत
पुस्तक बाट अन्य

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...

Spread the loveआ-आफ्नो सोच हो । बितेको वर्षलाई हरकोहीले आ–आफ्नै ढंगले विश्लेषण गर्छन् । एक वर्षभरिमा धेरै उतारचढाव देखा पर्छ जसलाई सम्झेर वा केलाएर साध्य हुँदैन । कहिलेकाहीं कुनै वर्षलाई कुन–कुन गतिला पुस्तक पढियो...