काठमाण्डौ : मा. बि. महिला शिक्षकहरुले आफुहरु अन्यायमा परेको भन्दै पुनराबेदन अदालत पाटनमा रिट दर्ता गरेका छन ।
मा.बि. महिला शिक्षकहरुलाई पनि नि.मा.बि. महिला शिक्षकहरु सरह जिल्ला छान्न पाउने सुबिधा उपलब्ध गराउन सम्बन्धीत निकायमा बारम्बार निबेदन दिए पनि सुनुवाई नभएको भन्दै शिक्षा मन्त्रालय, शिक्षा बिभाग, क्षे.शि.नि. हेटौडा र शि.का.काठमाडौँ विरुद्ध रिट दर्ता गरेका हुन ।
०७३।०५।१४ गते दर्ता रिट उपर ०७३।०५।१५ मा कारण देखाऊ आदेश जारि भई सकेको छ । अराजकता बाट पिडीत मा.बि. महिला शिक्षकहरुको समस्या समाधान गर्न, संबिधानले प्रदत गरेको महिला अधिकारको रक्षा र सम्मान गर्न, अन्याय, अत्याचार,भेदभाव विरुद्ध पिडित महिला शिक्षकहरु लाई न्याय दिलाउन र आवाजबिहिन बनाईएका मा.बि. महिला शिक्षकहरुको आवाज बनि न्याय दिन माग गर्दै अदालतमा निबेदन दिएको रिटमा उल्लेख छ ।
शिक्षक सेवा आयोगले मा.बि. तथा नि.मा.बि. स्तरमा पदस्थापनको क्रममा महिला शिक्षक तथा अपाङ्ग हरुलाई समाबेशी र प्राथमिकताको आधारमा जिल्ला समेत छान्न दिने सुबिधा प्रदान गरेको छ । नि.मा.बि. महिला शिक्षकहरु लाई सो सुबिधा पाए पनि मा.बि.महिला शिक्षकहरुलाई भने सो सुविधाबाट बन्चित गराईएको छ ।
एक्कै मितिमा पदस्थापन भएका निमावि र मावि महीला शिक्षक साथै एक्कै किसिमका प्रकृति र बिषय बस्तुमा दोहोरो नीति, गरि मा.बि. महिला शिक्षकहरु लाई अन्यायपूर्ण ढंगले अपमानजनक व्यवहार गरि भेदभाव गरिएको महीला शिक्षकहरुको गुनासो छ ।
यो समस्या लिएर तत्कालीन शिक्षा मन्त्री, शिक्षा सचिव, महानिर्देशक लाई मौखिक र लिखित निवेदन दिंदा मौखिक सहानुभूति र नीतिगत त्रुटी भएको स्विकार्नु बाहेक कुनै ठोस कारवाही छैन । साथै सरुवाको लागी सम्पूर्ण प्रक्रिया पुरा गरि काठमाडौँ जिल्ला शिक्षा कार्यालयमा निबेदन दिदा समेत जिल्ला शिक्षा अधिकारीले बिगत ५ र ६ महिना देखि अनेक बहानामा आफुहरुको माग वेवास्ता गरेको शिक्षक महीलाहरुले बताएका छन ।
शिक्षक सेवा आयोगले पनि कानुनसम्मत हाम्रो मागलाई वेवास्ता गरिरहेको, आफ्नो कुरा तत्कालीन प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्री, शिक्षा सचिव, महानिर्देशक र काठमाडौँ जिल्ला शिक्षा अधिकारी लाई बारम्बार भन्दापनि मौखिक सहानुभूति र पक्कै हुन्छ भन्ने आश्वासन बाहेक केहि नभएको पनि रिटमा उल्लेख गरिएको छ ।
यसमा तपाइको मत
फैसला विश्लेशण बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...