पुरुषहरुको हत्यासँगै लाससँग सेक्स गर्ने युवतिको जेलको बास

Loading...
Spread the love

मानिसहरु सेक्सप्रति आकर्षित हुन्छन् र शारीरिक सन्तुष्टिका लागि उनीहरु विभिन्न उपायहरु अपनाउँछन् । तर, केही मानिसहरुमा सेक्सप्रति यस्तो लत पनि हुन्छन् जो अपराध गर्न पनि पछि पर्दैनन् ।

तपाईले कहिले मृत मानिसँग सेक्स गरेको सायदै सुन्नुभएको होला त्यो पनि सुन्दर युवतीबाट । हो यस्तै घटनामा एक सुन्दर युवती अमेरिकाको क्यालिफोर्निया राज्यमा जेलमा बन्द छिन् र चाँडै हाइकोर्टबाट उनको मुद्दामा सजायँको फैसला हुनेवाला छ । अमेरिकी प्रहरीले जुआना नामकी युवतीलाई लाससँग सेक्स गरेको अभियोगमा पक्राउ गरेको थियो ।

प्रहरीसमक्ष उनले आफ्नो अपराध स्वीकार पनि गरिसकेकी छन् । जुआनाका अनुसार उनलाई पुरुषहरुलाई आफ्नो जालमा फसाई मारेर उनीहरुको लाससँग सेक्स मजा आउथ्यो । यति मात्रै होइन् पुरुषको हत्या गरेर मृत शरीरबाट रगत निकालेर निहाउथिन् र कहिले कहिले रगत पिउने पनि गर्थिन् । जुआनाको जन्म मेक्सिकोमा भएको थियो । बाल्यकालबाटै मदिरा र धुम्रपानको कुलतमा फसेकी जुआनामा जब १५ वर्षकी थिइन त्यति नै गर्भवती भएकी थिइन् । जुआनासँग सम्बन्ध राख्ने पार्टनर उमेरमा उनीभन्दा करिब २० वर्ष जेठा थिए ।

कम उमेरमा पनि जुआना आमा बनिन् तर बच्चा पाल्नका लागि उनीसँग पैसा थिएन् । आर्थिक समस्याका कारण उनले वेश्यावृत्ति पेशा अपनाइन् । यसका अतिरिक्त नशालु औषधि र ड्रग्स बच्ने कालो धन्दामा पनि लागिन् । जुआना विस्तारै विस्तारै अपराधको दुनियाँमा यसरी फस्दै गइन की त्यहाँबाट उनी फेरि बाहिर आउनै पाइनन् । स्थानीय मिडिया रिपोर्टका अनुसार जुआनालाई सेक्सको यस्तो लत लागेपछि यसका लागि उनले कैयौ मानिसको हत्या गरिसकेकी छन् । ऐजेन्सी

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

डाक्टरले बिरामीको उपचार बदनियतपूर्वक गरेमा जन्मकैदको सजाय

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पत्नीको इच्छा विपरीतको शारिरिक सम्वन्ध गैरकानूनी, सामूहिक जकमा २५ वर्ष जेल