विदेसीको भेटिएको लाखौ यसरी फिर्ता गर्यो नेपाली टोलीले

Loading...
Spread the love

ramesh-achryaतेश्रो मुलुकहरु, विकासोन्मुख राज्यहरुको स्वतन्त्रता, असम्लग्नता र अन्य हितका विषयमा सामुहिक अभियानको रुपामा Afro-Asian Peoples’ Solidarity Organization (AAPSO) अन्तराष्ट्रिय गैरसरकारी अन्तराष्ट्रिय संगठनको सम्मेलनको क्रममा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै जाने टोली नेपाल आएको छ । उक्त संगठनको नेपाल अध्यक्ष पुर्व प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।

सोही भ्रमणको क्रमममा आफ्नो वहुमुल्य समान कागजात र पैसा समेत हराएर विचल्लि भएका अर्जेन्टिनी नागरिकलाई नेपाली टोलीले ठुलो गुन समेत लगाएको छ र अर्जेन्टिनी नागरीकले नेपालीलाई उच्च नैतिक र इमान्दार भन्ने परिभाषा वनाएका छन ।

नेपालको तर्फ प्रतिनिधित्व गर्ने टोलीमा आप्सोका कार्यबाहक अध्यक्ष तथा पूर्व राजदूत एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, उपाध्यक्ष प्रो. डा. प्रदीप खड्का, महासचिव प्रो. डा. गोपाल प्रसाद पोखरेल ‘विवश’, कार्यकारी सदस्य प्रो. डा. रेसबहादुर बस्नेत, खड्गबहादुर थापा र रमेश कुमार आचार्य थिए ।

सम्मेलन पश्चात नेपाली प्रतिनिधीको टोली फ्रान्स, इटाली, स्टिजरल्यान्ड भ्रमणमा निस्किने क्रममा युनाइटेड अरब इमिरेट्स स्थित दुबई सहरको समुद्री तटमा एउटा पर्स देखियो दोधारमा पर्दै टिपेका नेपाली टोलीले उक्त पर्स लिएर बसेको होटेलमा आई खोल्दा पर्स अर्जेन्टिनी नागरिकको रहेछ ।

पर्सको कागजातमा अलेजान्द्रो अल्बर्टो रिबेरो र उनका कागजात भेटिए साथै युनाइटेड अरब इमिरेट्सको इमिग्रेसनले अनुमति दिएको प्रवेशाज्ञामा पासपोर्ट सहित, विभिन्न कागजात र २१ सय ४१ अमेरिकी डलर, दुबईको बिराम एक सय ४० र अर्जेन्टिनी पेसो पाँच सय थियो ।

त्यस पश्चात युएई स्थित नेपाली राजदूतावासमा गयौ र दूतावास अधिकारीसँग कुरा गरी सम्बन्धित ब्याक्तिले सामान पाउने गरी सोही देशको दूतावासमा पुराउन नेपाली दूतावास संग भने पश्चात नेपाली दुतावास पनी तयार भयो उक्त भ्रमणका एक सहभागी रमेश आचार्यले वताए ।

नेपाली टोली र युएइ स्थित दुतावासको उक्त प्रयास पश्चात अक्टोबर दोस्रो तारिखमा दूतावासले भरपार्इ गरेर बुझाई नेपाली टोली पनी आफ्नो निर्धारित समयतालिका अनुसार नेपाल पर्कियो ।

इमान्दार र स्वच्छ मनले गरिएका कार्य जस्ले तत्काल कुनै परिश्रम र दुःख नगरी हात लागेका नियोजित मनले आफ्नो वनाएका चिज भन्दा आनन्द दायी वनाउछ । यहाँ नेपाली टोलीले आफ्नो उच्च नैतिक ब्यवाहार मात्र नभई अर्जेन्टेनी जनताका सामु पनी उच्च सम्मनीत र इमान्दार नेपालीको परिचय वनाएका छन । वधाई र धन्यवाद नेपाली टाली !!

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...