कानून व्यवसायीसँगको छलफलमा लोकमान

"तामेलीमा अवरोध पुर्‍याएर गल्ती गरेको महशुस "

Loading...
Spread the love

काठमाडौं : महाभियोग प्रस्ताव दर्ता सँगै अदालतमा विचारधिन मुद्धा भईरेको बेलामा सगै देशको राजनितिनै तातरिहेका बेला निलम्वित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुमुख आयुक्त लोककमान सिह कार्कीले कानून व्यवसायीसँग राय सल्लाह लिएका छन । बानेश्वरस्थित आफ्नो निजी निवासमा केही बरिष्ठ अधिवक्त्ताहरुसमेतको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा लोकमानसिंह आत्तिएको र डराएको अनुभव सहभागिले नेपालकानूनलाई बताए । कार्कीले कानून व्यवसायीसँग अबको आफ्नो बाटोको बारेमा छलफल गर्दै कसरी अघि बढ्ने बारेमा सल्लाहा मागेका थिए ।

लोकमानको निम्तालाई स्विकार गरि निवास पुगेका अधिकांस कानून व्यवसायीले लोकतन्त्रमा अदालतभन्दा बाहिरबाट विकल्प नखोज्न सुझाव दिएका थिए भने । केहीले म्याद तामेलीमा अपरिचित व्यक्तिहरुले बाधा अवरोध सिर्जना गरेको प्रति समेत असन्तुष्टि व्यक्त गरे सँगै म्याद तामेलीमा अवरोध पुर्‍याएर गल्ती गरेको महशुस भने उनले गरेको सहभागि बताँउछन ।

कानूनी सरसल्लाहाको लागि लोकमानले अधिवक्ता कुमार रेग्मी, सुशील पन्त, महादेव यादव, भीमार्जुन आचार्य, बाबुराम कुँवर, बालकृष्ण न्यौपाने, कोमल घिमिरे लगायतलाई डाकेका थिए । त्यसैगरि पूर्वमहान्यायधिवक्ता युवराज संग्रौलालाई पनि लोकमानले बोलाए पनि उनि भने उपस्थित भएका थिएनन ।

पूर्वराष्ट्रपति डा रामवरण यादवका कानूनी सल्लाहकार ललितबहादुर बस्नेतको समेत उपस्थिति रहेको बुझिएको छ । बस्नेत लोकमानलाई अदालतको अवहेलना नगर्न र अदालतभन्दा अन्य कुनै माध्ययमबाट विकल्प खोज्न नहुने सुझाव दिएको स्रोतको भनाई छ ।

लोकमानले डोकेका कानून व्यवसायीकै राय पनि बाझिएको छ । एकथरीले अदालतको विपक्षमा गएर काम नगर्न सुझाव दिएका छन भने अर्काथरी महाभियोगको प्रक्रिया नै प्रारम्भ नभई लोकमानलाई निलम्बन गरिएकोले असंवैधानिक भएको जिकिर गरेका छन ।

लोकमान आफुमाथिको महाभियोगका विरुद्ध अदालत जाने तयारी रहेको सन्चारमाध्ययममा आएपनि अव त्यो असम्भव जस्तै देखिएको छ । किनकी कानून व्यवसायीसँगको छलफल र सँगै कार्तीक २५ गते संसद वैठक वस्ने कारणले लोकमान अव अदालतको विपक्षमा नजाने अधिकांसको वुझाई रहेको छ । ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

Spread the loveकाठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली,...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

Spread the loveकाठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले...