कैद जरिवाना सजाए सुनाईएका फरार अभियुक्त पक्राउ

"विना अनुमति विदेश पठाउदै लाखौ ठगि गरेको अदालतको ठहर"

Loading...
Spread the love

foreign-employmentकाठमाण्डौ : वैदेशिक रोजगार ब्यबसाय गर्न पाउने अनुमति विनानै विदेश पठाउदै ठगि गर्दै आएका कृष्ण प्रसाद कंडेल आज गोगंबुबाट पक्राउ परेका छन ।

कंडेल समेतले  International Cruise को रोजगारको लागि नेदरल्याण्ड पठाईदिने भनी झुठ्ठा आश्वासन र प्रलोभनमा पारी मिति २०६७/११/१८ गते जाहेरवालालाई टुरिष्ट भिसामा थाईल्याण्ड बैंककसम्म पु-याई नेदरल्याण्डको भिसा लगाउने भनी मिति २०६७/११/३० गते जाहेरवालाबाट रु. तेह्र लाख लिई अलपत्र पारी रकम ठगी गरेका थिए ।

वावुराम खरेलको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी कृष्ण प्रसाद कंडेल समेत भएको वैदेशिक रोजगार कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७३/०३/१९ गतेको फैसला जिल्ला वाग्लुङ्ग विहु गा.बि.स. वडा नं. ८ घर भई जिल्ला काठमाडौं का.म.न.पा. २९ गोंगबु बस्ने बर्ष ४४ का कृष्ण प्रसाद कंडेललाई तीन बर्ष कैद र तीन लाख जरीवाना हुने ठहर भएको थियो ।

अदलतबाट जरिवाना सहित कैद सजाय सुनाइएपनि उनि अहिलेसम्म फरार रहदै आएकेमा सजाय वेरुजु भएका कंडेललाई सोमबार गोंगबु, बसपार्कबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजनै काठमाडौं जिल्ला अदालतमा पेश गरे पश्चात अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय, सुन्धारामा पठाईएको छ ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...