महाभियोग सम्वन्धि कार्यविधि पारीत, आरोपितको घर तथा कार्यालयमा समेत खानतलासी गरीने

Loading...
Spread the love

काठमाडौं:  संसद्को महाभियोग सिफारिस समितिले महाभियोग सम्वन्धि विहिबार  कार्यविधि पारीत गरेको छ । महाभियोग लागेका व्यक्तिले आफ्नो बचाउमा गर्दै कुरा राख्नका लागि दुई साता समय दिने र उक्त मियावधिमा समितिमा उपस्थित नभए अभियोग स्वतः प्रमाणित हुने गरि कार्यविधि पारित गरेको हो ।

आरोपितलाई सफाइका लागि पहिलोपटक सात दिनको समय र उक्त अवधिमा समितिमा उपस्थित हुन नसकेको खण्डमा पुन सात दिनको म्याद दिने र उक्त म्यादमा पनि अटेर गरी उपस्थित नभए महाभियोग ठहर हुने सिफारिस गर्न कार्यविधि पारित भएको हो ।

आरोपितको बयान पश्चात थप अनुसन्धान गर्नुपर्ने भए पुन बोलाएर बयान लिने, बकपत्र गराउने अधिकार समितिमा निहित हुने कार्यविधि बनाउन गठित उपसमितिका संयोजक रामनारायण बिडारीले बताए ।

समितिले महाभियोग अध्ययन गरी व्यवस्थापिका संसद्लाई बुझाउने प्रतिवेदन सकभर सर्वसम्मतिमा पारित गर्ने र सर्वसम्मति हुन नसकेको अवस्थामा सामान्य बहुमतबाट निर्णय गर्ने कार्यविधि तय गरेको छ । त्यसैगरि समितिले छानबिनका क्रममा आरोपितको घर तथा कार्यालयमा समेत खानतलासी गर्न सक्ने कार्यविधि पनि बनाएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकमा लामो बहसपछि मात्र अभियोग लागेका व्यक्तिमाथि छानबिन क्रममा आवश्यक परे उसको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने व्यवस्था कार्यविधिमा राख्ने निर्णय गरिएको हो ।

संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन रहेको छ । महाभियोग प्रस्ताव दर्ता भएपछि महाभियोग सिफारिस समिति पहिोलोपटक गठन गरिएको हो ।

कार्यविधिमा समितिले महाभियोग प्रस्तावमा छलफल थालेको पहिलो बैठकबाट गणना हुनेगरी एक महिनामा प्रतिवेदन तयार पारेर संसद्लाई बुझाउने व्यवस्था गरिएको गपरएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

Spread the loveकाठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली,...