काठमाण्डौ: योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जल आयुर्वेदमाथि हरिद्वारस्थित सिटी अदालतले ११ लाख भारतीय रुपैयाँ जरिवाना गराएको छ । यो जरिवाना मिस ब्रान्डिङ र आफ्नो उत्पादनको गलत ढङ्गबाट प्रचार गरेको पाँचवटा मामिलामा तिराइएको हो ।
अदालतले आदेशमा अर्को कम्पनीले बनाएको उत्पादनको पतञ्जलीले आफ्नो लेबल लगाएर बेचिरहेको र यसको गलत ढङ्गले विज्ञापन पनि गरिरहेको ठहर गरेको छ । अदालतले यो जरिवाना एक महिनाभित्र तिरिसक्न पतञ्जलीलाई आदेश दिएको छ ।
यसका अलावा अदालतले खाद्य विभागलाई पनि आदेश दिँदै यस मामिलामा यदि कुनै सुधार भएन उचित कदम चाल्न भनेको छ । पतञ्जलीको कारोबार अहिले करिब ५ हजार करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो कारोबार १० हजार करोड पुग्ने अनुमान गरिएको छ।
अदालतले सर्स्यौँको तेलको मिस ब्रान्डिङमा अढाई लाख, नुनमा अढाई लाख, पाइन एप्पल जाममा अढाई लाख, बेसनमा डेढ लाख र महमा दुई लाखसहित जम्मा ११ लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको हो ।
हरिद्वार अतिरिक्त जिल्ला मजिस्ट्रेड ललित नारायण मिश्राले बताए अनुसार पतञ्जलीको विज्ञापन सिधारुपमा खाद्य सुरक्षा र स्टान्डर्ड एक्ट(२००६ को धारा ५२ र ५३ विपरित पाइएको थियो । त्यसैगरी लेबलिङमा पनि सही नपाइएपछि प्याकेजिङ लेबलिङ कानुन २०११ को पनि उलंघन भएको ठहर गरिएको छ । कारोबार
यसमा तपाइको मत
अपराध र कानुन बाट अन्य

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...