सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन: वकिलहरु व्यवसायीक रुपमा सवल सक्षम र दक्ष हुनुपर्नेमा जोड

Loading...
Spread the love

काठमाण्डौ: सरकारी वकिलहरुको तिनदिने प्रथम राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । शुक्रबार बाट सुरु भएको सम्मेलन आइतबार सम्म जारी रहने छ । प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा, व्यावसायीक सरकारी वकिल हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन राट्रपति विद्यादेवि भण्डारीले गरेकी थिईन ।

उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्यायधिस शुशिला कार्की, सभामुख ओनसरी घर्तीमगर लगायत पुर्व महान्यायधिवक्ताहरुको उपस्थितिसँगै ठुलो संख्यामा कानून व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले परिवर्तीत समयसम्गै पुानो फौजदारी कानूनको पुनरावलोकन गर्दै सरकार वादी मुद्धामा सफलताको प्रतिसत वढाउन प्रयास सहित अघि बड्न आग्रह गरेकी थिईन । उनले सरकारले प्रतिरक्षाका लागि सरकारी वकिलहरु व्यवसायीक रुपमा सवल सक्षम र दक्ष हुनुपर्नेमा जोड दिएकी थिईन ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रधानन्यायधिस शुशिला कार्कीले अदालतमा ७० प्रतिशत भन्दा वढि मुद्धा हरु गरिव र पिछडिएका वर्गसँगै महलिाहरुको हुन गरेको छ, तर उनीहरुले अझै न्याय को अनुभुति गर्न पाएका छैनन । अव यस सम्मेलले कसरी पर्याप्त प्रमाण जुटाई उनीहरुलाई न्याय दिने भन्ने तर्फ केन्द्रीत हुनु पर्ने बताइदै सम्मेलनको सफलताको कामना गरेकी थिईन ।

त्यस्तै गरि सभामुख ओनसरी घर्तीमगरले अहिलेको दलहरुबिचको तिक्ततपुर्ण व्यवहार र देशमा चर्कीएको राजनितिलाई केन्द्रित गर्दै राजनितिक दलहरु पहिले पािन मिलेरनै संविधान जगरेको अवगत गराँउदै वर्तमान समयमा देखिएको अवरोध पनि चाँडै समाधान हुने विश्वास व्यक्त गरिन । त्यस्तै वार्ता र संवादमार्फत समस्याको निकास निकाल्न राजनितिक दलहरुलाई आव्हान समोत गरेकी थिईन । अहिले सदनको अवरोध केहि समयमानै भई फौजदारी कानूनसम्वन्धि विधेयक चाँडै पारीत हुने बताएकी थिईन ।
कार्यक्रममा पुर्व महान्यायधिवक्ताहरु सर्वज्ञरत्न तुलाधार, हरिकृष्ण कार्की, हरि फुयाँल, डा युवराज संग्रौला,, बद्री बहादुर कार्की, शुशिलकुमार पन्त, महादेव प्रसाद यादव, पवनकुमार ओझा, लक्ष्मीबहादुर निरौला, राघवलाल वैद्य, मुक्तिनारायण प्रधान, द्रोणराज रेग्मी र बाबुराम कुवँरलाई  सम्मान गरिएको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...