सर्बोच्चको सोमवारको आदेशमा लुकेको अर्को आदेश

Loading...
Spread the love
अधिवत्ता हरिप्रसाद मैनाली

अधिवक्ता हरिप्रसाद मैनाली

सर्बोच्चको स्पस्ट भाषा छ संसदमा नै गतल विधेयक आएको भए पनी त्यसलाई पास गर्न नदिने नसक्ने र रोक्ने अवस्था हुन्छ । वर्तमान संविधान संसोधन उपरको विधेयक संसदको कार्य नै हो, सो कार्य संविधानको संक्रमणकालिन ब्यवस्थाको प्रवधानले प्रदान गरेको अधिकार अन्तरगत हुने हुन्छ ।

अदालतको अधिकार क्षेत्रले विधेकमा भएको भाषा सच्याउने र भाषा वा प्रस्तावका कारण खारिज गर्ने शक्ति पृथकिकरणको सिद्धान्त विपरित हुने र संसदमा पेश भएका प्रतेक विधेक उपर गलत भएमा, राष्ट्रघाती भएमा सम्पूर्ण सम्सद र कोही कुनै प्रभावमा परेमा प्रमुख प्रतिपक्षी र विपक्षीहरुले सभ्य देखी सदन अवरोध सम्म गर्ने गरेको अभ्यासले गलत विधेयक र विधेयक भित्रका गलत बुदा त्यही समाप्त हुन्छन भन्ने न्यायलय लगायत सम्पुर्णले विश्वास गर्ने पक्ष हो ।

अदालतको सोमवारको आदेशको भाषामा लुकेको अर्को आदेश के स्पस्ट छ भने गलत भए अदालतले संबैधनिकताको परिक्षण गर्ने ब्यवस्था छ भन्ने हो । संसद कानून वनाउन र संविधान संसोधन गर्न अधिकार प्रप्त निकाय हो, यो कार्यलाई अदालतले कदापी रोक्न र हस्तक्षेप गर्न हुदैन । तर संविधान संसोधान गर्न अधिकार पाएको निकाय हुदैमा संसोधान भएको विषय वस्तु संसदको बहुमत वा सम्पपूर्ण सदश्यले पारित गरेको भएता पनी संविधानको संरक्ष संस्था सर्बोच्च अदालत भएको हुद संविधान संग वाझिने गरी संविधानको मर्म र भावना विपरित हुनेगरी वनेका कानून र संविधान संसोधन सर्बोच्चअदालतले परिक्षण गर्ने र वाझिएको हद सम्म खारेज गर्ने पक्ष भएकै हुदा अदालतले आफ्नो भूमिकाको समय नआउदै सक्रियहुन हुदैन भन्ने हो ।

संसदमा आएको सरकारले ल्याएको गलत विषयको विल उपर प्रमुख प्रतिपक्षी दल र सत्तावाहिर रहेका विपक्षीले खेल्ने र गर्ने भूमिकामा अदालत आउदैन र अदालतले हेर्ने संबैधानिक प्रकृया र अवस्थाआए पश्चात यदि गलत भएकै भए त्यसमा अदालतले सोही समयमानै भूमिका निभाउने अदालतको आदेसको भविश्य लक्षित आदेश छ ।

यस्ले संसदलाई विधेयक उपर संसदिय प्रकृयाको बाटो खोलेको होइन सर्बोच्चको पनी यस उपरको नियन्त्रण र सन्तुलनको अधिकार छ भन्ने जानकारिको सचेतना पनी सरकारलाई गराएको पेटवोली सरकार विपक्षी दल र जनता सबैले बुझ्नु पर्ने कुरा हो ।

अदालतले मन्टेस क्युको शक्ति पृथकिकरणको सिद्धान्तलाई आदेशमा उतारेको छ भने संगै नियन्त्रण र सन्तुलनको अदालतको अधिकार र शक्तिलाई उल्लेख गर्दै सन्तुलित भई संविधानको भावना र मर्म विपरित नहुन भए अदालत छ भन्ने पेटवोली वोलेको छ ।

यो आदेश प्रस्तुत विधृयकलाई समर्थन गर्ने आदेश होइन यस्ले संसदले नराम्रोकाम गर्दैन भन्ने मान्यताको विश्वासमा वोलेको छ । साथै संसदवाट नै कुनै पनी विपरित कार्यहरु रोक्न सम्भव भएको हुदा जो प्रकृया हो सोही अनुरुप गराउन र गलत भए अदालत छदैछ नी भन्ने आशय नै आदेशको रशेको छ ।

Loading...

यसमा तपाइको मत

फैसला विश्लेशण बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...