सरकारी निर्णयको विरुद्धमा ज्ञावली कानूनी उपचारमा जाने

Loading...
Spread the love

काठमाण्डौ: सरकारले पुर्ननिर्माण प्राधिकरणको सिईओमा प्रा. डा. गाविन्द प्रसाद पोखरेललाई पुन नियुक्त गरेको छ । मन्त्रपरिषदको बुधबार बसेको वैठकले प्राधिकरणका तत्कालिन सईिओ शुशिल ज्ञावलीलाई वर्खास्त गरि पोखरेललाइ दोस्रोपटक सिईओमा नियुक्त गरेको हो । ज्ञावलीलाई दुईपटक स्पष्टिकरण सोधपनि जवाफ चित्त्बुज्दो नभएको भन्दै सरकारले उनलाई हटाँउने निर्णय गरेको हो ।

सरकारले प्रमुख कार्यकारी अधिकृतबाट आफुलाई हटाएपछि ज्ञावलीले आफुलाई अन्याय गरिएको भन्दै कानूनी उपचारका लागि अदालत जाने बताएका छन । २०७२ साल पुष १० गतेको मन्त्रीपरिषदको वैठक प्राधिकरणको ऐन अनुसार आफुलाई पाँच वर्षका लागि सिईओ नियुक्ति गरिएको बताँउदै पुर्ननिर्माण र पुर्नस्थापनाका कार्यलाई दु्त गतिमा अघि बडाई भुकम्पपिडित जनतालाई न्याय गर्नका लागि समेत मन्त्रीपरिषदबाट बुधबार भएको अन्याय पुर्ण निर्णयको विरुद्धमा कानूनी उपचार खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

ज्ञावली भुकम्प गएको करिव आठ महिनापछि मात्रै प्राधिकरण गठन भएको र विभिन्न राजनितिक अवरोध र जटिलतासँगै भएका कामलाई अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको उल्लेख गरेका छन । ज्ञावलीले ६ लाख छव्विस हजार पिडितले अुनदान प्राप्त गर्ने सुचीमा रहेको र बुधबार सम्ममा ५ लाख सत्चालिस हजार घर धनिसँग अनुदान सम्झौता भएको बताएका छन ।

ज्ञावलीलाई तत्कालीन के पी ओली नेतृत्वको सरकारले प्राधिकरण सिईओमा नियुक्त गरेको थियो र अहिले प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि ज्ञावलीको काम सन्तुष्टजनक नभएको भन्दै हटाईएको हो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...