यस्तो छ न्यायधिस नियुक्तिको शिफारिष नामावली

Loading...
Spread the love

काठमाडौं: न्याय परिषदले बिहिवार राती निर्णय गरि उच्च अदालतका न्यायधिस नियुक्तिको टुङ्गो लगाएको छ । परिषदमा भएका विभिन्न रस्साकसी, दौडधुप पश्चात १ बजे परिषदले शिफारिष गर्ने ब्याक्तिको लिष्ट बहुमतको आधारमा तय गरोको थियो । उक्त गरिएको निर्णयमा विहान ४ वजे हस्ताक्षर गरिएको स्रोतले वताएको छ ।

यस पटक पनी न्यायधिस नियुक्तिको विषय राजनीतिक भागवन्डामा नै भएको बुझिएको छ । न्यायधिस नियुक्ति शिफारिषमा सरकारको गठवन्धन र संसदको दलहरुको ध्रुविकरण स्पस्ट देखिएको छ भने यस्ता प्रकारका नियुक्ति पहिला पनी कार्यपालिकिय हस्तक्षेप र प्रभाव भन्दा वाहिर रहेका थिएनन ।

कानुन व्यवसायीहरूमध्येबाट

गणेश बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, वासुदेव आचार्य, खुशीप्रसाद थारु, मुनिन्द्र अवस्थी, मदन पोखरेल, शान्त सेढाइँ, ध्रुवराज नन्द, दुर्गाबहादुर विश्वकर्मा, टंकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, रमेशकुमार निधि, तेजनारायण सिंह राई, रामबहादुर थापा, सकुन्तला घिमिरे, राज्यलक्ष्मी बज्राचार्य, नसरुल्लाह अन्सारी र दीपेन्द्रबहादुर बम  रहेका छन् ।

नियुक्त गरिएका अन्य न्यायाधीशमा रमेश पोखरेल, अग्नी थपलिया, ऋषिराम दवाडी, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेश यादव, नरबहादुर शाही, शान्तिसिंह थापा, यमुना भट्टराई, महान्यायाधिवक्ता कार्यालयका सचिव राजेन्द्र सुवेदी, न्यायपरिषद सचिव कृष्ण गिरि, वेपत्ता छानबिन आयोगका सचिव महेश शर्मा पौडेल, कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, सहरजिष्ट्रार विपुल न्यौपाने, सहरजिष्ट्रार लेखनाथ पौडेल, कानुन मन्त्रालयका सहसचिव साधुराम सापकोटा र डा. रवि शर्मा अर्याल तथा थिरबहादुर चन्द रहेका छन् ।

जिल्ला न्यायाधीशहरूबाट

बालेन्द्र रुपाखेती, अजय पौडेल, विनोदमोहन आचार्य, अच्युत विष्ट, भोलानाथ चौलागाइँ, यञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेश खत्री, शेखरचन्द्र अर्याल, शालिकराम कोइराला, दयानाथ खरेल, विष्णु कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, नातिबाबु लामिछाने (दाङ उच्च अदालतका रजिष्ट्रार), चिन्तामणि बराल, अनन्तराज डुम्रे, राजेन्द्र खरेल, ठाकुर शर्मा पौडेल, हरिप्रताप केसी, कृष्णबहादुर थापा, अच्युत भण्डारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर र चन्द्रबहादुर सारु रहेका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...