वारकाउन्सिलको अधिवक्ता तहको परिक्षा फल प्रकासित

Loading...
Spread the love

नेपाल वार काउन्सीलले२०७३ मंसीर महिनामा सञ्चालित अधिवक्ता तहको बाइसौं (विशेष) परीक्षाको लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उक्त  अधिवक्ता तहको एकाईसौ परीक्षाको लिखित परीक्षामा निम्न रोल नं. का परीक्षार्थीहरू उत्तीर्ण भएको वारकाउसिलको सुचनामा प्रकासित गरीएको छ ।

लिखित परीक्षामा देहायका रोल नं.  का परीक्षार्थीहरू उत्रिण भएका छन ।

1 2 3 4 5 9 11 12 14 15 16 17 20 21 22 23 24 25 26 29 30 31 32 33 34 35 37 43 44 45 46 50 51 52 53 54 55 57 59 63 64 66 69 72 73 75 76 77 78 79 82 86 87 88 91 92 95 96 98 102 106 107 109 110 112 115 116 117 118 119 120 122 123 125 126 127 128 129 130 132 133 134 135 136 137 138 139 141 143 145 147 148 150 154 155 156 158 159 160 166 167 173 174 176 177 178 180 181 182 183 185 186 187 188 189 191 195 196 200 201 203 204 205 206 207 210 212 217 224 227 228 229 230 231 235 237 240 242 243 244 245 246 247 248 249 250 251 255 257 260 264 265 266 268 270 272 277 279 287 292 293 294 298 299 302 304 306 307 309 311 313 314 316 317 319 323 325 327 329 331 337 339 340 350 351 353 355 356 357 358 359 360 362 366 367 368 374 376 379 382 387 393 395 396 398 401 403 405 406 407 410 411 412 418 421 427 437 442 447 451 453 460 463 470 471 477 480 482 486 487 488 489 490 494 495 496 500 501 502 508 509 511 514 516 518 524 527 528 532 536 537 538 539 540 542 543 544 545 546 547 549 551 552 553 554 555 556 561 563

उत्र्तीण परीक्षार्थीहरूको मौखिक परीक्षा निम्न बमोजिम सञ्चालन हुने काउन्सििल ले जनाएको छ ।

१. लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको मौखिक परीक्षा मिति २०७३।१०।२२ गते शनिवारका दिन परिषद्को भवनमा देहाय बमोजिम सञ्चालन हुनेछ –
तपसील
रोल नं. १ देखि १४५ सम्म – विहान ८:०० बजे देखि १०:०० बजेसम्म
रोल नं. १४७ देखि ३३१ सम्म – विहान ११:०० बजे देखि १:०० बजेसम्म
रोल नं. ३३७ माथि सबै १:०० बजे देखि ३:०० बजेसम्म

अन्य सूचना
१. पुनर्योग गराउन चाहने परीक्षार्थीहरुले प्रवेश पत्रको प्रतिलिपि र प्रति विषय रु. ५००।– का दरले दस्तुर सहित नतिजा प्रकाशित भएका मितिले २१ दिन भित्र परिषद्मा निवेदन दिन सकिने छ ।
२. परीक्षाफल प्रकाशनमा कुनै किसिमको त्रुटी हुन गएको भए परिषद्को अभिलेख मान्य हुनेछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...