अन्तत वहसमा फर्कीए सरकारी वकिल, माग सम्बोधन गर्न परिषद सहमत

न्यायधिसको योग्यता परिक्षा लिई नियुक्त गर्न माग

Loading...
Spread the love

काठमाण्डौ: उच्च अदालतमा न्यायधिस नियुक्ती गर्दा आफुहरुलाई वेवास्ता गरिएको भन्दै सरकारी वकिल र नेपाल वारको तिब्र असन्तोसका बावजुत सपथ ग्रहण भई न्यायधिसले काम समेत सम्हालिसकेका अवस्थामा सरकारी वकिलहरुले नियुक्ति नसच्याए देशभरका अदालतको काम कारवाही ठप्प पार्ने जनाएपनि अन्तत बुधबार देखि सरकारी वकिल काममा फर्कने भएका छन ।

सरकारी वकिलका माग सम्बोधन गर्न न्याय परिषद सहमत भएपछि आन्दोलन स्थगित गरि वकिल काममा फर्कन लागेका हुन । सरकारी वकिलले आइतबार बाट वहस पैरवीलाई वहिष्कार गरेका थिए ।

सरकारी वकिलका माग पुरा गर्ने न्यायपरिषदसँगको औपचारीक सहमति पछि बुधबारबाट सरकारी वकिलहरु काममा फर्कन लागेको महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले जानकारी दिए ।

न्याय परिषदले गरेको निर्णय कुनै पनि हालतमा फेरबदल हुदैन भन्दै आएका कानूनमन्त्री अजयशंकर नायक पनि अन्तत सहमतिमा आउन बाध्य भएका छन ।  त्यस्तै गरि न्यायपरिषद अध्यक्ष तथा प्रधानन्यायधिस शुशिला कर्की पनि माग सम्बोधको विषयमा सकारात्मक भएकी छिन ।

न्यायधिस नियुक्तिको विषयमा भ्रष्टचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले न्यायधिसको योग्यताको परिक्षा गरि न्यायधिस नियुक्त गर्नु पर्ने जनाएको छ । नेपालको न्याय प्रणाली सुदृण गराउन न्यायलयको काम कारबाही पारदर्शी बनाउन र दुशमा भ्रष्टचार नियन्त्रण गर्ने कार्यमा समेत थप सकारात्मक वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...