काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले स्ववियु निर्वाचन नजिकिर्द गर्दा योङ कम्युनिष्ट लिग (वाईसिएल) का कार्यकर्तालाई क्याम्पस हातामा परिचालन हुन निर्देशन दिएका छन् । दाहालले आफ्नो तयारी राम्रोसँग गरेर प्रतिकारका लागि कलेजमा परिचालन हुन मंगलबार वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
‘ब्रुजुवा’हरुबीच अझै एकता भएको छैन, नेविसंघभित्रै पनि ऐक्यबद्धता छैन यो समयमा हामीले आफ्नो तयारी राम्रोसँग गर्नुपर्ने बताँउदै वाईसिएलले युवा विद्यार्थीलाई मद्दत गर्नपर्ने बताए । एउटा सम्मेलनमार्फत् चुस्त फौजी युवा शक्तिको टोली निर्माण गरी सो उद्देश्य प्राप्ति तर्फ उन्मुख हुनेपर्ने उनले बताए ।
ताज पार्टी प्यालेस तीनकुनेमा आयोजित वाईसिएल भेलालाई सम्बोधन गर्दै खाहालले विद्यार्थी युनियनको चुनाब हुँदैछ, युनियनको निर्वाचन भनेको युवा आन्दोलनलाई कता लैजाने भन्ने कुरासँगै जोडिएकोले प्रत्येक क्याम्पसहरुमा आफ्नो मौलिक उपस्थिति जनाउने र सँगै त्यहाँ आउन सक्ने दक्षिणपन्थी हमलाको प्रतिकार गर्न परिचालन हुन कार्यकर्तालाई निर्देशन दिएका हुन ।
प्रधानमन्त्री दाहालले निद्राबाट ब्युँतेर प्रतिकारमा उत्रन आग्रह गर्दै त्यसको नेतृत्व गर्न पार्टी तयार रहेको बताए । म तपाइँलाई पार्टीको तर्फबाट सबै सहयोग गर्छु तपाईहरु अघि बड्नुहोस उनले बताए ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...