साल्ट ट्रडिङको “आयोडीन मन्थ” सुरु यस्ता छन कार्यक्रमहरु

Loading...
Spread the love

काठमाण्डौ: साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले आयोडिढनयुक्त नुनको प्रवद्र्धन तथा यस सम्वन्धि जनचेतना अभिवृद्धि गर्ने उदेश्यले आयोडिनको कमिबाट हुने विकृती निवारण सम्वन्धि जनचेतना जगाउने उदेश्य अनुरुप सन २०१७ फेब्रुअरी महिनालाई आयोडिनको कमिले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउने महिनाको रुपमा यहि माग १९ देखि एक महिना भरि सरकारले आयोडीन मन्थका रुपमा मनाँउने भएको छ । नेपालमा सन १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडीन मन्थ घोषणा गरि आयोडिन सम्वन्धि चेतनामुलक गतिविधि सन्चालन गर्दै आएको छ ।

आयोडिनको कमिबाट हुने विभिन्न विकृतिहरु मध्ये सन १९८५- ८६ मा ४४.२ प्रतिसत रहेकोमा सन २००७ मा ०.४ प्रतिसतमा झर्न गएको र Visible Goiter निर्मुल भईसकेको छ । नेपाल सरकारले दिएको निर्देशन अनुसार कर्पोरेसनले आयोडिन युक्त नुनको आपुर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताव्दी विकासको लक्ष्य अनुरुप सन २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएकोे नुनको उपभोग गर्ने घर संख्या ९० प्रतिसतमा पुर्याउने प्रयास भईरहेको कर्पोरेसनले जनाएके छ । सन २०११ नेपाल सरकारबाट भएकोे ल्म्ज्व् सर्वे अनुसार ८० प्रतिसत घर परिवारले उचित मात्रामा आयोडिन भएके नुन प्रयोग गरि रहेको पाईएकोमा सन २०१४ को NMICS (Nepal Multiple Indicator Cluster Surevey) का अनुसार ८.१.५ प्रतिसत घर परिवारले उपयुक्त मात्रामा आयोडिन नुनको उपभोग गरेको पाईएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसन को सदस्य राष्ट्रको सदस्य को हैसयितले नेपालकमा प्रत्येक वर्षको फेब्रुअरी महिनालाई आयोडिन मन्थको घोषणा गरि एक महिनाभरि चेतनामुलक कार्यक्रमहरुको आयोजना गरि सन्चालन गरिदै आएकोे छ ।  एक महिना सम्म आयोजना गरिने कार्यक्रमहरुमा विद्यालय, समुदाय एवं गैर सरकारी संस्था जनस्वास्थ्यसँग सम्वन्धित स्थानिय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संघ संस्था परिचालत हुनेछन ।

आयोडिनको कमिबाट हुने शारिरिक एवं मानसिक कमजोरीका सम्वन्धिमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायलाई जानकारी दिन विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, जादु पर्दर्शन, चेतनामुलक सामाग्री वितरण पदर्शनी कक्ष स्टल राख्ने जस्ता गतिविधि महिनाभरि सन्चालन गर्ने साल्ट ट्रडिङ कर्पोरेसन जनाएको छ ।

सरकारले विगत ५३ वर्ष देखि साल्ट ट्रडिङ कर्पोरेसन लिमिटिेड लाई आयोडिनयुक्त नुनको आधिकारीक विक्रेताको जिम्मेवारी दिईएके छ । साल्ट ट्रडिङ कर्पोरेसन लिमिटिेडले ग्रामीणस्तर सम्म आयोडिन सम्वन्धि चेतनामुलक गतिविधिका साथै दुई बालबालिका चिन्न अंकित पाकेट नुन सुलभ मुल्यमा बिक्रि वितरण तथा जनचेनामुलक गतिविधि सन्चालन गर्दै आएको छ ।

माघ १९ गतेबाट सुरु भएको आयोडिन मन्थमा आयोडिन सम्वन्धि चेतनामुलक सन्देश लेखिएका सपिङ गर्ने झोला, स्कुल झोला, टी सर्ट पम्पलेट जस्ता सामाग्र वितरण गर्ने विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाई उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउने कार्यक्रम कर्पोरेसनले सन्चालन गर्न लागेको हो ।

कार्यक्रमको विवरण निम्न बमोजिम रहेको छ । 

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...