देशको विकासमा सरकारी कार्यशैली बाधक बन्यो: मन्त्री शर्मा

Loading...
Spread the love

काठमाडौं: ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र प्रक्रियाका नाममा विकास निर्माणको काममा ढिलाई गर्ने प्रवृत्तिले राष्ट्रको समृद्धि रोकिएको बताएका छन ।

राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारी निकायकै कार्यशैलीका कारण विकासको कामले गति लिन नसकेको स्वीकार गरेका हुा । “हुन त म मन्त्री हुँ, तर सरकारी क्षेत्रबाट भएको कमजोरी लुकाउदिन, विधि र प्रक्रियाका नाममा विकास कार्यमा ढिलाई गर्ने प्रवृत्ति छ” मन्त्री शर्माले थप्नुभयो “यस्तो कार्यशैली नत्यागेसम्म देश विकासले कदापि गति लिदैन ।”

आफुले ऊर्जा मन्त्रालयमा ढिला ढाला गर्ने प्रवृत्ति थोरै भएपनि सच्याएको कारण जनताको पक्षमा केही काम गर्न सकिएको उल्लेख गरे । “विधि र प्रक्रिया विकासको गतिलाई तीब्र पार्ने साधन बन्नुको सट्टा काममा ढिलाई गर्ने र अनुचित लाभ उठाउने हतियार बनेका छन् जसको कारण राष्ट्रको समृद्धि रोकिन गएको छ बताए ।

“यो मुलुकमा ७४ किलोमिटर विद्युत प्रसारण लाईन बन्न १८ वर्ष लाग्छ, एउटा हाइड्रो पावर प्रोजेक्टको डिपिआर बन्न ७ वर्ष लाग्छ, अनि कसरी हुन्छ देशको विकास ? “ मैले मेरो मन्त्रालयमा यो शैली त्याग्न नीतिगत र व्यवहारिक दुवै हिसावले काम अघि बढाएको छ । ”

मन्त्री शर्माले देश विकासको पहिलो आधार विद्युतीकरण भएकोमा जोड दिँदै जलविद्युत आयोजना निर्माण ध्यान केन्द्रीत गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । । मुलुकका कतिपय विज्ञहरुलाई बिद्युत कहाँ बेच्ने भन्ने चिन्ताले सताएको कारण पनि जलविद्युत उत्पादनको कार्य सुस्ताएको तर्क समेत गरेका छन ।

नेपालको विद्युत बाहिर बेच्ने नभई स्वदेशमै खपत गर्ने सोचाई बनाए मात्र देशलाई औद्योगिकरणको दिशामा अघि बढाउन सकिने उहाँको भनाइ छ । औद्योगिकरण नै समृद्धिको आधार भएकोले त्यस्तो आधार तयार गर्न विद्युतीकरण आवश्यक रहेको मन्त्री शर्माके भनाई थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...