काठमाण्डौ: विगत लामो समय अघिदेखि हुन नसकेको विभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पसहरुमा आगामी फाल्गुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनामा राजनितिक दलका भातृ संगठनहरु चुनावी माहोलमा रहेका छन । आफ्नो संगठनलाई प्रमुख संगठनको रुपमा स्थापित गर्न विद्यार्थी संगठनहरु जोडका साथ लागी परेका छन । यसै सन्दर्भमा अबको स्ववियुको नेतृत्वमा विभिन्न क्याम्पसहरुबाट युवा महिला आउने भएका छन । विद्यार्थी संगठनहरुमध्येको ऐमाले निकट अनेरास्ववियुको तर्फबाट निम्न क्याम्पस र स्थानबाट महिलाको नेतृत्व देखिने भएको छ ।
स्ववियु निर्वाचन २०७३ मा अनेरास्ववियुबाट महिला सभापतिका उम्मेद्वारहरु
१: सरिता पुरी-पी.एन. क्याम्पस पोखरा (देशकै सवैभन्दा ठूलो क्याम्पस)
२: भुमिका शाही: कैलाली वहुमुखी क्याम्पस कैलाली
३: मन्दिरा घिमिरे: कुशादेवि वहुमुखी क्याम्पस काभ्रे
४: सुजना तिमिल्सीना: पार्वती क्याम्पस ढुंखर्क काभ्रे
५: स्वस्तिका दाहाल: चैतन्य वहुमुखी क्याम्पस काभ्रे
६: सुनिता तमांग: कानपुर क्याम्पस काभ्रे
७: अप्सरा गिरी: जुगल वहुमुखी क्याम्पस सिन्धुपाल्चोक
८: मन्जु श्रेष्ठ: कैलासकुट वहुमुखी क्याम्पस काठमाण्डौ
९: शान्ति तिमिल्सीना: आयुर्वेद क्याम्पस किर्तिपुर
१०: सावित्री कोसी: म्याग्दी क्याम्पस म्याग्दी
११: अनिशा भट्टराई: मंगला क्याम्पस म्याग्दी
१२: रिता ढकाल: स्यांजा वहुमुखी क्याम्पस स्यांजा
१३: प्रतिष्ठा कार्की: स्यांजा
१४: रेखा क्षेत्री: दैलेख।
१५: पुष्पा ढकाल: जनता वहुमुखी क्याम्पस कन्चनपुर
१६: शारदा हमाल: रामपुर वहुमुखी क्याम्पस कन्चनपुर
१७: जानकी भट्ट: कन्चन वहुमुखी क्याम्पस कृष्णापुर, कन्चनपुर
१८: शुसिला चौधरी: महाकाली वहुमुखी क्याम्पस वेलौरी कन्चनपुर
१९: शुस्मिता अर्याल: गुल्मी
२०: निरुता गैरे: महाकवी देवकोटा क्याम्पस नवलपरासी
२१: सविना बर्तौला: मायादेवी क्याम्पस नारायणगढ चितवन
२२: किन्जल खत्री: बरुवा क्याम्पस उदयपुर
यसैगरि अनेरास्ववियु बाट मात्र नभई नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी लगायत अन्य संगठनहरुको तर्फबाट उल्लेख्य संख्यामा महिला उमेद्धारहरुको संख्याले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दैछ । नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी लगायत अन्य संगठनहरुको उमेद्धारहरुको नामावली प्राप्त भएपछि जानकारी गराउने छौ ।
यसमा तपाइको मत
uncat बाट अन्य

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...
Spread the love पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...

Spread the loveजनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ...
Spread the loveपीडा ‘निर्मला’को चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित रहनेछ, र तर्साउन...
Spread the loveकाठमाडौं: डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्धामा कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै करिव २ दिनपछि शुक्रबार विज्ञप्ती जारी गर्दै अनसन मार्फत न्यायालयमाथि दबाव नदिन डा....

Spread the loveकाठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले...

Spread the loveसर्बोच्च अदालतले २७२ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिने गरि गरेको निर्णयमा एक न्यायधिसको फरक मत जाहेर भएको छ । अदालतले भरखरैमात्र २७२ जाना कानू ब्यवसायीलाई बरिष्ठको उपादी प्रदान गर्ने निर्णय...