बाँके: एमाले अध्यक्ष के पी शर्मा ओलीले मधेशी मोर्चाले तराईमा आतंक मच्चाएर राजनितिक आचरण भन्दा बाहिर गएको बताएका छन । एमाले बाँके प्रचार विभागले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले मोर्चाले पार्टी अभियान बिथोल्न गरेका गतिविधि क्षमा दिन नसकिने ढंगको गल्ली गरेको बताँउदै लोकतन्त्रमा सवैलाई सभा सम्मलेन गर्ने समान अधिकार रहेकोमा मोर्चाले अधिकारको नाममा अलोकतान्त्रीक चरित्र देखाएको भन्दै लोकतान्त्रीक बाटोमा आउन मोर्चालाई आग्रह समेत गरे ।
सरकार कमजोर छ जसले आतंक मच्चाउने राजनितिक दललाई कारवाहि नै गर्न सक्दैन । मोर्चाले सप्पतरी जुन ढंगको क्रियाकलाप गर्र्यो त्यो आपराधिकबाहेक अन्य कुनै हुनै नसक्ने बताए । ओलीले राजनितिका नाममा अपराध गर्ने छुट कसैलाई नभएको बताउदै लोकतन्त्रमा हिंसा र आपराधिक गतिविधि स्वीकारर्य नहुने बताए । सरकार कमजोर भएको वेलामा मोर्चाले राजनितिको नाममा हिंसा गरिरहेको उनको भनाई थियो ।
ओलीले अहिले एमालेले अहिले तत्काल सत्ताका लागि कसैसँग संवाद नगरेको बताँउदै निर्वाचनपछि मात्रै एमले सरकारमा जाने बताए । आगामी संसदको निर्वाचनपछि एमालेले बहुमतसहितको सरकार बनाँउने दावी गरे । स्थानिय चुनावलाई कसैले रोक्न नसक्ने बताँउदै ओलीले मधेशी मोर्चा निर्वाचनमा सहभागी नभए पनि चुनाव हुने उनको भनाई थियो । मोर्चा सँग निर्वाचनमा जानको लागि उठ्ने उमेद्धारनै नभएके बताँउदै ओलीले त्यही भएर निर्वाचनमा जान मोर्चा डराएको कताए ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...