संसोधन पछि मात्रै निर्वाचनमा जाँउ भन्नु निर्वाचन विथोल्ने षडयन्त्र: मैनाली

"देशको समस्याको समाधान गर्ने हिम्मत कांग्रेससँग मात्र छ:सिटौला "

Loading...
Spread the love

काठमाण्डौ: नेपाली कांग्रेसका सभापति एवं संसदिय दलका नेता शेर बहादुर देउवाले एमालेले विनाकारण बखेडा झिकेर संविधान संसोधनमा बाधक बनेको आरोप लगाएका छन । संसोधन प्रस्ताव संसदमा विचारधिन रहेको र पास हुन नसकेका कारण मुलन अनिर्णयको बन्दी बनेको बताएका छन । सोमबार आयोजित गिरीजाप्रसाद कोइराला संविधान कार्यन्वयन र राजनितिक दलहरु विषयक अन्तरक्रियामा बोल्दै देउवाले उक्त कुरा बताएका हुन ।

संविधानले महिला, दलित, आदबासी, जनजती पिछडिएका क्षेत्रका व्यक्तिहरुको भावनाको कदर गरेपछि मधेशको पनि भावना बुज्नु पर्ने उनको तर्क थियो । एमालेका क्रियाकलापले मधेश र पहाडबिचमा सद्भाव विथोलेको आरोप लगाँउदै त्यस्ता गतिविधि बन्द गर्न आग्रह समेत गरे । यहि समयमा कांग्रेसले उक्त विथोलिएको नेपालीमन लाई आफुहरुले जोड्नुपर्ने बताए । जसका कारण निर्वाचनलाई सफल पार्नुपर्ने उनको भनाई थियो ।

सरकारले आगामी वैशाक ३१ ग्ते तोकिएको स्थानिय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताए । त्यसै गरि निर्वाचन हुदैन कि भनेर शंका गर्ने भन्दा पनि सवैलाई निर्वाचनमा जुट्न र आफ्नो पार्टी र आफुले कसरी जित्ने हो त्ययसको तयारमा जुट्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेता कृष्णप्रसाद सिटौलाले देशमा देखिएको समस्याको समाधान गर्ने हिम्मत कांग्रेससँग मात्र रहेको दावी गरेका छन । जनतामा प्रजातन्त्र ल्याउने देखि कार्यन्वयन गर्ने संविधान सभा मार्फत संविधान जारी गर्ने काम पनि कांग्रेसकै अगुवाईमा भएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै मालेका महासचिव सिपी मैनालीले मधेशका माग पुरा गरेर स्थानिय तहको निर्वाचन कदापी सम्भव नरकोे बताए । संसोधन पास भएपछि मात्रै निर्वाचनमा जाँउ भन्नु निर्वाचन विथोल्ने षडयन्त्र भएको उनको दावी थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...