विरगन्ज:एसियन लाइफ इन्स्योरेन्सको आठौ वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । विरगंन्ज स्थित होटल भिश्वामा चैत्र १७ गते सम्पन्न भएको हो । साधारण सभामा सन्चालक समितिको तर्फबाट विजय कुमार सरावगीले आर्थीक वर्ष ०७१÷०७२ र ०७२÷०७३ को वार्षीक प्रतिवेदन पेश गरेका थिए ।
आर्थीक वर्ष ०७२÷०७३ मा रहेको कम्पनीको बाँडफाँड याग्य खुद मुनाफा मध्ये कर कट्टी गरी १३,४२,६५,५४० बराबरको रकम लाभांसको रुपमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत भएको छ । बोनस शेयर वितरण पछी कम्पनीको चुक्तापुर्जी रु ८०,५५,९२,४०० पुग्ने छ ।
त्यस्तै कम्पनीले बोनस शेयर वितरण पछि हुने कम्पनीको चुक्तापुजीको २ बराबर १ को अनेपातमा हकप्रद शेयर जारी गर्ने समेत सभाबाट पारित भएको छ । हकप्रद शेयर गरेपश्चात कम्पनीको चुक्तापुजी १ अरव २० करोड ८३ लाख ८८ हजार ६ सय पुग्नेछ । बिमा समितीको पछिल्लो निर्देशन बमोजिम जिवन बिमा कम्पनीहरुले न्युनतम चुक्तापुजी रु ५० करोड गर्नु पर्ने प्रावधान रहेको छ ।
साधारण सभाले सस्थापक शेयरधनी क बाट ५ जानालाई सन्चालकमा नियुक्त गरेको छ । जसमा विजय कुमार सरागवी, दिनेशलाल श्रेष्ठ, शुशान्त चाचान, दिपक कुमार श्रेष्ठ, सुरेन्द्र गोयल र सर्वसाधारण शेयर धनी समुह ख बाटरबी कुमार गुप्ता, शौरच रुगंटालाई आगामी चार वर्षको कार्यकाल सन्चालनका लागि निर्वीरोध निर्वाचीत गरेको हो ।
कम्पनीले स्थापना कालदेखि अहिले ९ वर्षको अवधिमा ८ अर्व ८६ करोड ५७ लाखको जिवनविमा कोष र रु ८ अर्व ६६ करोड २२ लाख लगानी तथा कर्जामा रहेको छ । त्यस्तै गरि कम्पनीले चालु आर्थीक वर्षको फाल्गुन मसान्त सम्ममा कुल १ हर्व ३९ केरोड १२ लाख बिमाशुल्क आर्जन गरिसकेको छ । कम्पनीले पुर्व मेची देखि पश्चिम महाकाली सम्ममा २३ वटा शाखा ७२ वटा उपशाखा र करि १२ हजार सकिय जिवन विमा अभिकर्ताहरुको सन्जालमार्फत विमा सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यस्तै कम्पनीले २०७२ वैशाखमा गएको भुकम्पमा परि दिवंगत भएका कम्पनीका विमितहरु मध्ये २०७३ पौष मसान्तसम्म दावी संख्या ६६ को शत प्रतिशतलाई भुक्तानी स्वरुप रु ८१ लख ५२ हजार रुपैया निजका हकवाला वा ईच्छाएको व्यक्तिलाई प्रदान गरिसकेको छ
कम्पनीले हालसम्म बालबालिकालाई लक्षित गरि बाल उमंग तथा बाल भविष्य जिवन विमा योजना, सवैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन विमा, एशियन सावधिक, खुसी जिवन विमा योजना, जिवन रत्न, जिवन विमा योजना, धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा कम्पनीले देशका ७५ वटै जिल्लाका अधिकांस गाँउहरुमा समेत विमाको पहुच पुर्याई सर्वशुलभ विमा सेवाप्रदान गर्ने र सँगै समय सापेक्ष र आकर्षक नयाँ विमा योजनाहरु ल्याउने कम्पनी जनाएको छ ।
यसमा तपाइको मत
कानुन र बिजनेश बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...