अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिता यही चैत्र २१ देखि २४ गते सम्म ललितपुर पुल्चोकमा हुने भएको छ । कानूनी ब्याख्याको रस्साकस्सीको मैदानमा हुने कानूनका विद्यार्थी फूटबल मैदानमा आफ्नो प्रतिभा देखाउन उत्रने भएका छन् ।
यही चैत्र १७ गते देखि २१ गते सम्म हुने दोस्रो अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिताका लागि खेल मैदानमा नेपालका ल कलेजका विद्यार्थी खडा हुन् लागेका हुन् ।
उक्त प्रतियोगिताको आयोजना नेप्लीज ल स्टुडेन्ट कम्युनिटीले गरेको र अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगितामा नेपाल ल क्याम्पस, नेशनल ल कलेज, काठमाडौं स्कुल अफ ल, चक्रवर्ती ल कलेज, काठमाडौं युनिभर्सिटी स्कुल अफ ल धुलिखेल र पृथ्वीनारायण क्याम्पसले भाग लिने भएका छन ।
प्रतियोगितामा छात्रको १४ वटा टिम र छात्राको ८ वटा टिम गरेर २२ वटा टिमको सहभागिता हुने आयोजक संस्थाका अजय बुढाथोकीले जानकारी दिएका छन् । प्रतियोगिताको उदघाटन १७ गते बिहान ७ बजे पुल्चोक इन्जिनियरिङ कलेजको फूटबल मैदानमा राखेपका सदस्य सचिवले गर्ने कार्यक्रम रहेको छ ।
नेशनल ल कलेजका विद्यार्थीहरुको प्रयास र नेशनल ल कलेजको प्रायोजनमा हुन् गैरहेको प्रतियोगिताको प्रथम पुरस्कारको रासी २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
त्यसैगरी दोस्रो पुरस्कारको रासी १० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र रहेको आयोजकले संस्थाले बताएको छ। प्रतियोगिताको फाइनल खेल जावलाखेल मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...