महंगा गाडी र सुविधामा अल्झिदै नेता, जनतालाई भने हाता लाग्यो शुन्य

  • -अधिवक्ता: लक्ष्मीप्रसाद मैनाली
  • Loading...
    Spread the love

    काठमाण्डौ: वर्षायामसँगै राजधानीका हिलाम्मे र धुलाम्मे सकड पार गर्दै निर्वाचनमा भोट दिने अधिकारको सुनिश्चित गर्नको लागि तातो तातो भात खाई दौडिएर निर्वाचन कार्यलय पुगि फारम भरि लामो लाइन बसी फारम दर्ता पछि पुन लाइन बसी फोटो खिचाई समन्वय समितीको कार्यलय परिसरमा लामो सास फेरेर काखमा नानी च्यापेर बसेकी झापाकी एक सहभागी मलिन अनुहार दिनभरिको घाम र पानीमा उभिएको थकित जिय सँगै भोकाएको पेट धेरै निराशा र थोरै खुसीका साथ उनि भन्छीन के गर्ने यत्रो दुख गरेर देश बनाउछौ भन्नेहरुलाई भोट दियो नत विकास नै हुन सक्यो नत देशमा शान्ति स्थायत्वि, समृद्धि, शुशासननै आउन सक्यो नत स्थिर सरकारनै यो उनको मात्रै आवाज पक्कै थिएइन आम नेपाली नागरीकको आवाज बोल्दै थिइन उनि ।

    विकास र समृद्धिको नारा बोकेका आम नेताहरुले देश विकास गर्ने भन्दा उल्टै देशको ढिकुटी रित्याएको तितो यथार्थ सबैमा रहेको हुदा भोट दिएर जनप्रतिनिधिहरुलाई जिताँउनु भन्दा र उनिहरुले केहि गर्छन भन्ने आशा भन्दा पनि आफ्नो मतदान गर्ने हकको उपभोग मात्र गरेको कतिपय सहभागिहरुले बताए ।

    निर्वाचनमा निर्वाचीत हुनु पुर्व र निर्वाचीत भएपछिका नेताहरुको व्यवहार कार्यशैलीले वाक्क र आक्रोसित बनेका नागरीकहरुमा दिनप्रदिति थप निराशा सिर्जना हुदै गईरहेको छ । नयाँ संविधान निर्माण पछि देश संघियतामा पनि गयो संविधान कार्यन्वयनको मुख्य खुड्किलो पार गर्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रथम चरणको स्थानिय तहको निर्वाचन दुई चरणमा सम्पन्न पनि गर्र्यो अझै प्रदेश नं. दुईमा चुनाव गराँउन बाँकी नै रहेको र अव आगामी माग महिनासम्ममा दुई चरणका निर्वाचन गराँउनु पनि त्यतिकै चुनौतीपुर्ण रहेको छ ।

    प्रथम चरणको स्थानिय तहको निर्वाचन पछि जसरी देशमा खर्च बढेको छ त्यही स्थिीतीलाई हेर्ने हो भने पछिल्लो समय आर्थीक संकट नपर्ला भनेर भन्न सक्ने स्थिती पनि छैन । नेताहरुको विलाशी जिवनशैली महंगा महंगा गाडी त्यसमाथी भए नभएका सुविधाको खोजी सँगै सरकारी अनविज्ञता, अव्यवस्थित प्रणालि, नातावादसँगै मौलाएको भ्रष्टचार र लुटतन्त्रले जसले जहाँ जे माग्यो जे गर्र्यो त्यही मान्य हुनुको विकल्प पनि देख्दैन सरकार र नेतृत्वले ।

    यसरी आफु निर्वार्चीत भएको महानगरपालिका, नगरपालिका, गाँउपालिका र वडा स्तरमा विकास निर्माण कार्यको आँधीबेहरी सिर्जना गर्नुपर्ने ठाँउमा खासै उल्लेख्य काम भएको कतै पनि देखिदैन जसका कारण जनतालाई भने देशमा जुनै व्यवस्था आएपनि र नयाँ व्यवस्था फेरीएपनि हाता लागो शुन्यकै स्थिती रहेको छ । छोटो समयमा आफ्नो सस्तो लोकप्रियताका लागि यो गर्छु र त्यो गर्छु भनेर जनताका आँखामा छारो लगाउनै वइसथ देखिन्छन भने अनावश्यक ढंगका छेउ न टुप्पोका निर्णय गरेर विवादबाट पनि मुक्त भने रहेका छैनन ।

    त्यसकारण अव स्थानिय तहको नेतृत्व गर्नेले अवको पाँच वर्ष मेरा कार्यकाल हो र यो छोटो समयमा मैले धेरै काम गरि जनता र राज्यको सामु सफल र सक्षम व्यतित्वको छवि बनाँउनु छ भन्ने कुरा आत्मसाथ गर्दै कार्य सम्पादन गरि पछिल्लो राजनितिक इतिहाँसमा पनि उदाउने ठुलो उधाहरणको रुपमा प्रस्तुत सस्तो लोकप्रियता भन्दा स्थानिय स्तरका जनताको समस्या र पिर मर्कालाई सम्बोधन गरेर जनताको मन जित्नुनै निर्वार्चीत प्रतिनिधिहरुको लागि फाइदाजनक देखिने र सँगै आगामी नेतृत्वको लागि पनि मार्गदर्शन बन्ने देखिन्छ । त्यसैले सरकारी विलाशीताको सेवा सुविधामा अल्झिनु भन्दा जनताको पिर मर्कामा रात दिन अल्झिई कार्य सम्पादन गर्नु र गराँउनु अहिलेको आवाश्यता र नेतृत्वको पंक्तिहरुको लागि फाइदाजनक रहेको छ ।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार बाट अन्य

    जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

    Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

    खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

    Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

    भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

    Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

    नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

    Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

    सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

    Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

    नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

    Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

    कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

    Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

    राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

    Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

    फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

    Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

    न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

    Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...