राजनीतिक दलको जनता माथिको ठगी

Loading...
Spread the love

श्रावण १६, काठमाण्डौ । सभासद्हरुको सिफारिसमा खर्च गर्ने गरी आएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट कार्यविधीको उल्लंघन गर्दै राजनीतिक दलका भवन निर्माणमा खर्च भएको छ। काँग्रेसले सुर्खेतरोडस्थित पार्टी कार्यालयमा तला थपेको छ भने एमालेले पासाङलामु रोडस्थित कार्यालय अगाडि व्यापारीक सटर बनाएको छ। एमाओवादीले कोहलपुरमा पार्टी भवन निर्माण गरेको छ। त्यस्तै, कचनापुर र फत्तेपुरमा सहिद स्मारक बनाउन पेश्की लगेको छ।

काँग्रेस सभासद्हरुले वीपी स्मृती भवन निर्माणु योजना देखाएर पार्टी कार्यालयको तला थप्न १० लाख निकासा गरेका छन्। त्यसका लागि सभासद् सर्वताअरा खानले दुई लाख, अब्दुल हमिद सिद्दिकी र मैकु बाल्मिकीले चाररचार लाख दिएका छन्। सभासद्को पैसा आएपछि तला थप्न सुरु गरेका हौु, निर्माण समितिका सदस्य उस्मानअलि ढपालीले भने, सात लाखजतिको काम भइसकेको छ। निर्माण समितिले अर्को आर्थिक बर्षको निर्वाचन क्षेत्र विकास बजेटबाट काम पूरा गर्ने लक्ष्य लिएको उनले बताए।

एमालेले स्वर्गीय मनमोहन स्मृति संस्थाु भवन योजना देखाएर पार्टी कार्यालय अगाडि आठ वटा सटर बनाएको छ। अघिल्लो बर्ष सभासद् दलबहादुर सुनारले पटकपटक गरी ८ लाख उपलब्ध गराएको भवनमा यसबर्ष सभासद‌्द्धय साबिया प्रबिण र गौरा प्रसाईंले साढे २ लाख निकासा गराएका छन्। लागत खर्च २० लाख नाघ्ने अनुमान छ। त्यसमध्ये सभासद्हरुबाट साढे १० लाख पाएका हौु, निर्माण समिति अध्यक्ष पदम धितालले भने, अहिले ऋण लिएर पूरा गर्न लागेका छौ। व्यस्त पासाङलामु रोडमा सटर निर्माणपछि पार्टी खर्च धान्न सहज हुने एमाले नेताहरुको भनाई छ।

त्यस्तै, एमाओवादी सभासद् अन्जना चौधरीले कचनापुर र फत्तेपुरमा सहिद स्मारक निर्माणभन्दै ४ लाख २० हजार पेश्की लगेकी छन्। एमाओवादीले कोहलपुरमा सहिद प्रतिष्ठान भन्दै पार्टी भवन निर्माण गरेको छ। त्यसका लागि तत्कालीन सभासद्हरु पट्टु थारु, तिलक परियार र अशोक रोकायले ५ लाख ४१ हजार ७ सय ५० निकासा गराएका थिए।

निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यविधिमा कुनै राजनीतिक दल वा भातृ संघ९संगठनलाई आर्थिक सहायता दिन नपाइने उल्लेख छ। तर सभासद्हरुले स्मृती भवन निर्माण उपभोक्ता समितिुलाई बजेट सिफारिस गरेका हुन्। सभासद्का प्रतिनिधीहरुले जेठ २० गते आएको बजेट असार मसान्तअगावै पूरै खर्च भएको विवरण जिल्ला विकास समितिमा पेस गरेका छन्।

बाँकेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र ढकालले आर्थिक बर्षको अन्त्यमा बजेट आएकाले हतार९हतारमै निकासा गर्नुपरेको बताए। स्मृति भवन, प्रतिष्ठान र स्मारक निर्माणमा विगतमा पनि बजेट निकासा भएका रहेछनु, उनले भने ठ्याक्कै पार्टी कार्यालय निर्माणलाई भनेर दिएका छैनौ। कान्तिपुर

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...