काठमाण्डौ: प्रदेश तहको व्यवस्थापकिय, आर्थीक तथा कानूनी कार्य गर्न हरेक प्रदेशमा गठन हुने प्रदेश व्यवस्थापिका नै प्रदेश सभा हो । प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचीत हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अपनाईन्छ ।
संघिय व्यवस्थापीकामा रहने दुई सदनमध्ये जनताको प्रत्यक्ष र समानुपातिक मतबाट निर्वाचीत हुने जनप्रतिनिधिहरुको सभानै प्रतिनिधि सभा हो । यहाँ निर्वाचीत हुन जम्मा जनप्रतिनिधि २७५ जना हुनेछन । यहाँ प्रत्यक्ष मत पाउने एक निर्वाचन क्षेत्र एक पदको आधारमा सवैभन्दा वढि मत प्राप्त गर्ने उमेद्धार निर्वाचीत हुने प्रणालीनै पहिलो हुने निर्वाचीत हुने निर्वाचन प्रणाली हो ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणाली भन्नाले सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने र दलले त्यसरी प्राप्त गरेको मतको अनुपातमा विजयी उम्मेदवार तय गरिने निर्वाचन प्रणालीलाई समानुपातिक निर्वाचन (Proportional Representation -PR) प्रणाली भनिएको छ । यस किसिमको निर्वाचन प्रणालीमा निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोग समक्ष प्रस्तुत गर्छन् । देशभरिबाट निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा आयोगमा पेश गरिएको बन्दसूचीमा भएका उम्मेदवारहरूमध्येबाट निर्वाचित व्यक्तिहरू छानिन्छन् ।
प्रतिनिधि सभाको निर्वाचन क्षेत्रअनुसार जम्मा पहिलो हुने निर्वाचीत हुनेमा जम्मा १६५ जना र समानुपातिकमा ११० जना कुल २७५ जना सदस्यहरु रहेँनेछन । प्रदेशसभामा पहिलो हुने निर्वाचत हुनेमा ३३० र समानुपातिकतर्फबाट २२० गरि कुल ५५० जना सदस्य हुनेछन ।
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...