सार्वजनिक हितको मुद्दामा अदालत फैसला गर्ने मनस्थितीमै नजानु न्याय हो ? अधिवक्ता चौधरी 

Loading...
Spread the love

आगामी दिनमा नेपालीले निर्माण गरेको घर भूकम्पको आहार हैन भूकम्पसंग लड्ने घर बनाउनु पर्छ भन्ने उद्धेश्य राखी तयार गरिएको एउटा रिर्पोट २०७४।११।१४ गते संघीय संसद सचिवालयका महासचिव मार्फत अब हुने नव प्रतिनिधी सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको साथै सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा नेपाल पत्रकार महासंधलाई चौधरीले बुझाएका छन ।

घर लड्नुको मुख्य कारण खिया नै हो तसर्थ सम्पूर्ण नेपाल भरि आर.सि.सि संरचनामा प्रयोग गरिने फलामे डण्डीको जीवन चर्या शुरु देखि जीवनको अन्तसम्म खिया रहित अवस्थामा रहनु पर्छको वातावरण बनाउन चार वटा माग राखि सर्वोच्च अदालतमा मुद्दा दायर भई फैसलाको प्रतिक्षामा छन् ।

पहिलो माग ठीक तरिकाले डण्डीको वेचविखनको व्यवस्था ।

दोस्श्रो माग निर्माणकार्य आचार संहिता तथा जनचेतनाको रुपमा स्टिकर क्रान्तिको प्रयोग ।

तेस्श्रो माग: केन्दी्रय मोडेल इन्जिनियरिङ निर्माण सामाग्री बाजार व्यवस्थापन तथा गुणस्तर नियन्त्रण तथा तालिम केन्द्रको स्थापना । चौथो माग: निर्माण सम्पन तथा सावधानी प्लेटको प्रयोग रहेका छन ।

यस्तो सामुहिक धनजनको नास गर्ने प्रलयकारी भूकम्प जो सार्वजनिक सरोकार र चासोको मुद्दालाई फुलवेन्च राखि तुरन्त फैसला गर्नु पर्नेमा मुद्धालाईनै पेन्डीङ बनाईदै फैसला नगर्ने वातावरणको सृजना सर्वोच्चले गरेको चौधरीले गुनासो गरे । उक्त नेपाली घर बचाउ अभियान मा कानुनको हदैसम्मको दुरुपयोग भएको र आफुले अन्याय नपाएको चौधरी बताँउछन ।

इन्जिनियर एवं अधिवक्ता चौधरीको यस्तो छ घर बचाउने अभियानका केहि नमुनाहरु:

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...