सुधारीदै यातायात क्षेत्र: वन्द हडताल गर्न गरियो निषेध

Loading...
Spread the love

काठमाण्डौ: सरकारले आवाश्यक सेवा क्षेत्रमा वन्द हडताल गर्न निषेध गरेको छ । मन्त्रीपरिषदको मंगलबार वसेको वैठकले ऐन कानूनहरुमा हड्ताल निषेधसम्वन्धि केहि व्यवस्था भएको तर हरेक क्षेत्रहरु नसमेटिएकोले राजपत्रमा सुचनामार्फत अन्य क्षेत्रहरु थप गरि उक्त क्षेत्रहरुमा वन्द हडताल निषेध गर्ने निर्णय गरेको हो ।

आवाश्यक सेवा सन्चालन ऐन २०१४ मा सरकारले आवाश्यक ठानेका नयाँ क्षेत्रमा पनि निषेध गर्ने गरि सुचना जारी गर्न सक्ने पनि व्यवस्था गरेको छ । वैठकले दैनिक उपभोग्य सामाग्रीको वितरण, वैकिङ सेवा, विद्युत, विमा, औषधी निर्माण तथा ढुवानी लगायतका अत्यावश्यक सेवाका क्षेत्रहरुलाई पनि यथावत राखिएको छ । ऐन अनुसार तार टेलिफोन सेवा, जल, स्थल, हवाईमा मार्गवाट मालसमान ओसार पसार मर्मतसंभार र त्यसको सन्चालन कामसँग सम्वन्धित सेवाहरु पर्दछन । आवाश्यक सेवा सन्चालन ऐन २०१४ साल मंसिर २१ गते नेपालमा लागु भएको भएपनि  आवाश्यक सेवामा बन्द हड्ताल गर्नेलाई ६ महिना कैद र दुई सय रुपैया जरिवाना र त्यसै गरि हड्ताल गर्न उत्साहित गर्नेलाई एक वर्ष सम्म कैद र एक हजार रुपैयासम्मको जरिवाना हुने व्यवस्था अहिलेसम्म व्यवस्था र कागजमा मात्रै सिमीत रहेको थियो । गरिएको छ ।

एैन कानून र सम्वन्धित विषयवस्तस्तुहरुलाई नियन्त्रण, नियमन, निर्देशन र दण्डित गर्ने कानून पर्याप्त भए पनि यस अघिका सरकारको निस्कृयता र अस्थिर सरकारका कारण सम्वन्धित क्षेत्रहरुलाई कारवाही को दायरामा ल्याउन नसकेको र सर्वसाधारणले समेत व्यवसायीहरुबाट गुणस्तरीय सेवा प्राप्त गर्न नसकीरहेको अवस्था थियो ।

सरकारका पछिल्ला काममा सर्वसाधरणले पनि उत्साहा पुर्वक साथ र समर्थन गर्दै आएका छन । यसरी नेपालमा यातायात क्षेत्रमा मात्रै सिमीत नभई देशका हरेक क्षेत्रमा देखिएका अनियमीतता गैर कानूनी कार्यहरुलाई रोकी कानूनको दायरामा ल्याई सर्वसाधारणलाई सेवा प्रवाह गर्न सकेको खण्डमा एउटा नयाँ र प्रभाभकारी अभ्यासको सुरुवात हुने जनताले अनुभुत गर्ने ढंगको सेवा प्रवाहाको पद्धतीको विकास र देशका हरेक क्षेत्रमा देखिएका अनियमीतताहरु नियनत्रण भई सरकारी राजस्वमा समेत वृद्धि हुने देखिन्छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...