‘पैसामा न्याय असैह्य’ भन्दै न्यायधिस विरुद्ध परिषदमा उजुरी

Loading...
Spread the love

काठमाण्डौ जिल्ला अदालतका माननिय जिल्ला न्यायधिस श्री अमृत बहादुर वस्नेत विरुद्ध आदेश गर्दा ठुलो पैसाको चलखेल गरेको भन्दै न्याय परिषदमा भ्रष्टाचार कसुरमा उजुरि दर्ता भएको छ ।

वस्नेतले भि.एल.एन. नेपालका सन्चालक राम श्रेष्ठविरुद्ध मलेसिया जाने कामदारलाई अनावाश्यक रकम असुल गरेको र आँखाको रेटिना, सबै अम्लाको ल्याप्चे र मुखाकृति लिएर मलेसियन कम्पनीलाई बेच्ने गरेको र किटानिसाथ २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ ठगि बिगोमा सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेकोमा जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायधिस अमृत बहादुर बस्नेतले गत जेष्ठ ३० गते अभियुक्तलाई १० लाख धरौटीमै रिहा गर्ने आदेश गरेको थिए । उक्त आदेश गर्दा ठुलो रकमको चलखेल भएको भन्दै असन्तुष्टि जनाँउदै न्याय परिषदमा शुक्रबार वेनामे उजुरी दर्ता भएको हो ।

उजुरिमा भनिएको छः “जिल्ला न्यायधिस बस्नेतले गरेको उक्त आदेशको ब्यहोरा कानून र कानूनी मान्यता विपरित हुने गरी अप्रत्यासित देखिएको, विभिन्न संचार माध्यममापनी समाचार प्रकासन भएको कारणले न्यायलय, न्यायप्रदान गर्ने र त्यसमा पनी सामाजिक अपराधका रुपमा रहेका मुद्दाहरुमा समाजमा जनतालाई राज्य भएको महशुस हुन नदिई विभिन्न प्रभावमा परि आदेश गरेको देखिएकोले ठुलो आर्थीक चलखेल भएकोे छ ।”

“त्यस्तै समाजमा भएका समस्या निराकरणमा न्यायलयले खेल्नु पर्ने भूमीकामा न्यायधिस चुकेको, सपष्ट प्रमाण, अभियुक्तले आफुले सोकाम गरेको भनी बयानमा स्विकार गरेको, तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त श्रेष्ठले अभियोग अनुसारको कसुर गरेको भन्ने स्पष्ट देखिदा देखिदै पनि ३ बर्ष भन्दा बढी कैद सजाय हुने मागदावी भई २ अर्ब ८६ करोड १५ लाख ८० हजार ३६० रुपैयाँको विगो खुलाइएको भए पनि आदेश अभियुक्तलाई उन्मुक्ति प्रदान गर्ने हिसावले आएको”

विभिन्न सन्चार माध्यममा उक्त मुद्दाको आदेशमा ठुलो आर्थीक चलखेल भएको भन्ने समाचार प्रकासीत भएको हुँदा यसरी अदालतको गरिमा र न्यायको औचित्यता समाप्त गर्ने सम्मका कार्य भएको देखिएको, अदालतजस्तो निकाय पैसामा न्याय सम्पादन गर्ने गरेको कार्य असैह्य भएकोले न्यायिक क्षेत्रमा भएका यस प्रकारका गतिविधीले न्यायलय ‘न्याय’शब्दबाट अलग्गिने अवस्था वन्ने, अदालत भ्रष्टाचारको अखडा वन्दै जाने, समाजमा अपराध गर्नेहरुको मनोवल उच्च हुने र जनताहरु सधै ठगिएर रहनु पर्ने अवस्था अझ विधमान हुदै जाने पक्षलाई गम्भिर रुपमा लिई राज्यको अदालतजस्तो निकायबाट गरिएका यस्ता भ्रष्टाचार नियन्त्रण गरि हदै सम्मको कार्यवाही गराउनु र न्यायलाई स्वच्छ राख्ने कार्य गर्नु सबै नागरिकको समान दायित्व रहेको” भन्दै उजुरी दर्ता गराएको उल्लेख गरिएको छ ।

उक्त मुद्धामा आदेश गर्ने जिल्ला न्यायधिस बस्नेत, समाचारमा सार्वजनीक रुपमा नाम मुछिएका काठमाण्डौ जिल्ला अदालतका मुख्य जिल्ला न्यायधिस, सर्वोच्च अदालतका वर्तमान का.मु.प्रधानन्यायधिसका छोरा, विचौलिया नारायण दाहाललाई समेत मुछिएको समाचार सार्बजनिक भएको थियो ।

यो पनि पड्नुहोला

अरवौ रुपैयाँ ठगी गर्ने श्रेष्ठ १० लाखमा रिहा, न्यायधिसनै छानविनको घेरामा

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...