काठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र किशानका अधिकार, किशानका अधिकाहरुसम्वन्धी कानूनी व्यवस्थाहरु, किशानका हक अधिकारहरुसँग सम्वन्धित न्यायिक निर्णयहरु, किशानका हक र अधिकारको शुनिश्चितता गर्न आयोगले खेलेको भुमिका, सरकारी पहल, राजनितिक दलको धारणा राष्ट्रिय किशान आयोगको पहल सँगै विभिन्न सुझाव र सिफारीसहरु समेटीएका छन ।
उपभोक्ता हित संरक्षण मन्चका निर्देशक हरि प्रसाद मैनालीले पछिल्लो समय कालीमाटी तरकारी बजारमा हुने गरेका अनियमीतता, ठगी र उपभोक्ता ठगिनुको वास्तविक कारण वारे खुलाएका थिए । कार्यक्रममा सहभागिहरुले किशानका हक हितको सुरक्षा गर्नका लागि र उपभोक्ता ठगिनबाट वन्चीत हुनका लागि फरक फरक मत समेत व्यक्त गरेको थिए जो निम्न रहेका छन ।
-किशानको सुरक्षामा ध्यान दिने ।
-उपभोग्य सामानको भण्डारण र ढुवानीको व्यवस्थीत गर्ने ।
-कृषी क्षेत्रमा फ्रिज भएको वजेट किन र कसरी हुन्छ भन्ने र जिम्मेवार कसले लिने भन्ने प्रशन् उठेको थियो ।
-किशानलाई पेन्सन दिने सुविधा
-वाली र पशुको विमा गर्नुपर्ने ।
-तरकारीमा मात्रै केन्द्रित नभई अन्य दैनिक उपभोग्य वस्तुहरुमा पनि अनुगमन गर्नु जरुरी रहेका कुरा ।
-निति नियम वनाँउदा झन्झटीलो प्रकृतिका नवनाँउने । लगायतका विषयहरुमा आफ्नो धाराणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, आयोगका अध्यक्ष अनुपराज शर्मा, सदस्यहरु प्रकास वस्ती, सुदिप पाठक गोविन्द शर्मा पौड्याल र किशानसँग आवद्ध विभिन्न संघ संस्था र उपभोक्ता शित संरक्षण मन्च नेपालका अध्यक्ष ज्योति वानीयाँ लगायत गरि कुल ८० जनाको उपस्थिति रहेको थियो ।
यसमा तपाइको मत
पुस्तक बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...