कृषकको अधिकार र उपभोक्तामुखी तरकारी बजार बनाँउन सहकारी मोडल जरुरी छ: मन्त्री खनाल

Loading...
Spread the love

काठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र किशानका अधिकार, किशानका अधिकाहरुसम्वन्धी कानूनी व्यवस्थाहरु, किशानका हक अधिकारहरुसँग सम्वन्धित न्यायिक निर्णयहरु, किशानका हक र अधिकारको शुनिश्चितता गर्न आयोगले खेलेको भुमिका, सरकारी पहल, राजनितिक दलको धारणा राष्ट्रिय किशान आयोगको पहल सँगै विभिन्न सुझाव र सिफारीसहरु समेटीएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषकका कृष क्षेत्रका चुनौतीहरुलाई केलाई कानून बनाँउने र अनियन्त्रीत कुराहरुको नियमन गर्ने बताएका थिए । त्यसै गरि भएका कानून लागु हुन नसक्नु र कानूनको पालनामा सम्वन्धित निकाय मौन रहेका कारण समेत समस्या उत्पन्न भएको बताए ।

नेपालमा किशानको समस्या हरेक क्षेत्र विज्ञनै रहेको बताँउदै नेपालमा कृषि समस्याको प्रमुख कारक भनेको जमिनको खण्डीकरण रहेको बताए । कृषि क्षेत्रमा धेरै समस्याहरु रहेको तर सहजै वदल्न सकिने भन्दै व्यवसायीक कृषकलाई जमिन उपलव्ध गराँउने कृषिमा लगानी गर्ने जसको जिम्मा सरकारले लिेएर यसको सुनिश्चितताका बारेमा कृषकलाई अवगत गराँउने । सँगै प्रशिक्षण प्रविधिलाई कृषकसमक्ष जोड्नेको खण्डमा कृषकको स्तर माथि उठ्ने मन्त्री खनालको भनाई थियो ।

त्यसै गरि बजार व्यवस्थापन गर्न मन्त्रालय स्तरमानै कार्यक्रम राखी विचौलीयाहरुलाई छिर्ने नपर्ने वातावरणको सिर्जना गर्नु जरुरी रहेको छ । सवै कुरालाई केन्द्रित गरि यस्तो व्यवस्थापन गर्दै आधुनिक खाद्य गोदाम, २० हजार मेट्रिकटनको भण्डारण र ल्यावको निर्माण गरि कृषकको सानो सागको मुठा पनि बेच्न पाँउने वातावरण सिर्जना हुनु जरुरी छ । सँगै उक्त बजार सन्चालन गर्न सहकारी लाई जिम्मा दिनु पर्ने उनको भनाई थियो ।

सहकारीले उत्पादन गर्छ, सहकारीकै गाडीले ढुवानी गर्छ र यदि मुल्यको वारेमा कुरा नमिले कोल्ड स्टोरमा सामान्य रकम तिरी समित् समयका लागि स्टोर गर्छ यस्तो ढंगको वजार हरेक प्रदेशमा सन्चालन गर्ने मन्त्री खनालको भनाई थियो । कालीमाटी तरकारी बजारलाई सुधार्नु जरुरी रहेको भन्दै माछा मारेर सिधै फरमालीन छर्कीने काम अपराध भएको भन्दै सरकारले उक्त कार्य गर्न यतिवेर दिएको हुँदा सरकारको पनि संलग्नता रहेको उनको भनाई थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...