प्रमाणपत्र विवादमा जोशी दोशी ठहरे जेल र जरिवाना

Loading...
Spread the love

काठमाडौं: विगतमा प्रधानन्यायधिस माथि संसदिय सुनुवाई कै दिन सुनुवाई समाप्त र सुनुवाईको परिणाम समेत आउने गरेकोमा यसपटकको सुनुवाई भएको दिन परिणाम सार्वजनिक नगरीतिन पटक सम्म बैठक स्थगित भएको छ । उक्त बैठक आज सोमवार २ बजे वस्ने स्रोतले वताएको छ ।

जोशी संसदीय सुनुवाई पुर्वनै विवादमा तानिएका थिए । उनको बिषयमा किर्ते गरि प्रमाण पत्र वनाई सेवा प्रवेस गरि प्रधान न्यायधिस सम्म भएको आरोप छ र अन्य मुद्दा फैसलाका र समितिका प्रश्नका उत्तरको बिषयमा पनी असन्तुष्टि ब्याक्त भएका छन ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको एस.एल.सी. र आई.एल.को प्रमाणपत्र नक्कली भएको उजुरी समितिमा परेको थियो । जोशीलाई त्रिविले दिएको प्रमाणपत्रमा एस.एल.सी. पास गरेको स्कुलको नाम नेपाल राष्ट्रिय मा।वि। र बिजय स्कुलको नाम रहेको छ भने सिम्बोल नम्बर एउटै देखिन्छ ।

किर्ते ठहरे के कार्यवाही ?

यदी योकारण जोशी प्रधान न्यायधिस हुन अयोग्य ठहरेमा यस्तै कसुरमा साधारण नेपाली नागरिकलाई कस्तो कार्यवाही हुन्छ त ? कीर्ते प्रमाणपत्रको बिवादेले यो कुरा पनी छलफलमा आएको छ ।

प्रमाणपत्र विवाद र अन्य न्यायलयका गतिविधिका कारण प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्न संसदीय सुनुवाइ समिति रहेको देखिएको छैन । संसदीय सुनुवाइ समितिले वितमा देखावटी रुपमा मात्रै सुनुवाई गर्दै आएकोमा प्रस्तावित प्रधानन्यायाधीशलाई अस्वीकार गर्न सक्ने आधारहरु पनि तय भएका छन ।

कीर्ते संवन्धी कानूनी ब्यवस्था

मुलुकी ऐन भाग ४ को महल १ अन्र्तगत कीर्ते कागजको महलले हस्ताक्षर वा औलाको ल्याप्चे सहि र छापा इत्यादिन झठा बनाई गरि वा ऐन बमोजिम रितपुर्वकको सहि छाप भईरहेको अर्के विषयको सच्चा लिखतमा लेखिएको व्यहोरा कुनै ढंगले उडाई वा अर्कै पहिचान हुने व्यहोरा पारी मिलाई लेख्ने, र एउटा कामलाई भनि सहि छाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्कै व्यहोराको लिखतमा लगाई वा अर्कै व्यहोराको लिखत लेख्ने इत्यादी काम गरेबाट अर्काको जिउ धन या हक जाने नोक्सान हुने वास सो केहि नभएपनि झुठा काम गर्ने मानिस आफैलाई वा अरु कसैलाई फाइदा प्रमाण हुने गरि काम गरेको भए त्यस्ता झठा कागबाट काम गरि भईसकेको होस वा नहोस किर्ते गरेको ठहरीने कानूननी प्रावधान रहेको छ ।

सोही ऐनको १२ नं मा सरकारी अड्डाको छाप वा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज कर्तिे गर्नेलाई यसै महलको अरु महलले गर्ने सजायमा थप एक वर्ष र यसै अड्डाको कर्मचारीले कीर्ते गरेमा दुई वर्ष सजाय थप हुने कानूनी व्यवस्था रहेको छ ।

उक्त महलको नौ र  १२ नंम्वर बमोजिम एक वर्ष कैद र ५० रुपैयाँ सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...